समाचारको विधा

मुख्य खबर

तातोपानीमा नगरपालिकाको सार्वजनिक सुनुवाई

तातोपानी। बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो चौमासिकका विकास निर्माण तथा सेवा प्रवाहको विषयमा सोमबार सिंगा तातोपानीमा सार्वजनिक सुनुवाई गरेको छ । सार्वजनिक सुनुवाईमा आर्थिक वर्षको पहिलो चौमासिकका गतिविधि सर्वाजनिक गरेका

घारमा पौष्टिक आहरा उत्पादन गर्ने तालिम सञ्चालन

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बालबालिकाहरुको लागि आवश्यक पर्ने पौष्टिक आहरा उत्पादन गर्ने तालिम सञ्चालन भएको छ । सामाजिक विकास कार्यालयको आर्थिक सहयोग, अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयको समन्वयमा मिलन म्याग्दीले

म्याग्दी प्रहरीले मरनासन्न हुनेगरी कुटपिट गर्ने विरुद्धको उजुरी दर्ता गरेन्

बेनी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले मरनासन्न हुनेगरी कुटपिट गर्ने विरुद्धको उजुरी दर्ता गर्न मानेको छैन् । रघुगंगा गाउँपालिका २ रुईसे–भेडिओढारमा होटल संचालक माथि कुटपिट घटनामा संग्लन दोषीलाई कारवाहीको माग गर्दै पीडित पक्षले घटनामा

ओमकुमारी शान्ति कोष मार्फत विपन्न म्याग्देलीको उपचारका लागि रु. दुई करोड सहयोग

बेनी, म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले गरिव विपन्नको उपचारका लागि रु. दुई करोड भन्दा बढी सहयोग गरेको छ । हाइपोपलास्टिक एनिमियाबाट दिवंगत भएकी बेनपा ४ की स्वर्गीय ओमकुमारी पुन (शान्ति)को उपचारका लागि संकलन भएर बचत भएको

ओमकुमारी शान्ति कोषमा नयाँ नेतृत्व चयन

बेनी, । म्याग्दीको परोपराकी संस्था ओमकुमारी शान्ति कोषको शनिबार बेनीमा भएको चौथो अधिवेशनबाट हरिकृष्ण गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।पत्रकार समेत रहेका गौतमको नेतृत्वमा सर्वसम्मत चयन भएको कोषको कार्यसमितिको प्रथम

सिम–सातविसे झोलुङ्गे पुल निर्माण

सिम, । म्याग्दीको मंगला गाउँपालिका–२ सिम र वडा नम्बर ३ सातविसे जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि यात्रा अवधि छोटिएको छ । पूर्वाधार विकास कार्यालयले म्याग्दी नदीमाथी सिम र सातविसे जोड्ने ११० मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो ।

म्याग्दीको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडकमा बस चल्न थाल्यो

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने प्रसिद्ध पर्यटकीय बस्ती घोडेपानी जोड्ने सडकमा बस चल्न थालेको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी जोड्ने सडक स्तरोन्नति भएपछि बस सञ्चालन हुन थालेको हो । यसअघि जिप र मोटरसाइकल

बेनी बचतद्धारा स्रोत कक्षालाई आर्थिक सहयोग

बेनी, । बेनी नगरपालिका–७ मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सिंगाको धवलागिरी माविमा सञ्चालित सुस्त श्रवण स्रोत कक्षालाई आर्थिक सहयोग गरेको छ ।२२ औ स्थापना दिवसको अवसरमा सोमबार बेनीमा सहकारीका अध्यक्ष रमेश गिरीले विद्यालय

रातोढुङ्गा र डाडाखेत सवस्टेशन निर्माण तिब्र बनाउन निर्देशन

बेनी, । जनप्रतिनिधि र नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुको टोलीले म्याग्दीको मालिका गाउँपालिकाको रातोढुङ्गा र डाडाखेत सवस्टेशन निर्माणलाई गति दिन निर्देशन दिएका छन् ।नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली र नेपाल विद्युत

पूर्णगाउँको महायज्ञमा रु. ३५ लाख संकलन

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँमा महायज्ञ मार्फत सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न रु. ३५ लाख भन्दा बढी आर्थिक सहयोग जुटेको छ । सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न आर्थिक स्रोत जुटाउने उद्देश्यले मंसिर १५ देखि २२