कालीगण्डकीको शिला लैजान अयोध्याको टोली म्याग्दीमा
म्याग्दी । विश्वमै दुर्लभ शालग्राम पाइने कालीगण्डकी नदीको शिला लैजानका लागि हिन्दुहरुको धार्मिक स्थल भारतको अयोध्याबाट एक टोली म्याग्दीमा आएको छ ।
भारतको अयोध्यामा निर्माण हुन लागेको रामलला मन्दिरमा मुर्ति बनाएर राख्नका लागि नेपाल!-->!-->!-->…
