समाचारको विधा

मुख्य खबर

म्याग्दी (ख)मा गठबन्धनबाट माओवादीका जुग्जाली निर्वाचित

बेनी, म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा नेकपा माओवादी केन्द्रका रेशम जुग्जाली (सुविन) निर्वाचित हुनुभएको छ । नौ हजार ४५४ मत ल्याएर जुग्जाली गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । वाम लोकतान्त्रिक गठबन्धनबाट उमेद्वार बनेका

एकै वडाको १०४ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि बिवाद

बेनी । हस्ताक्षर नभएको मतपत्र भेटिएपछि म्याग्दीमा प्रतिनिधिसभा सदस्यको मतगणनामा बिवाद भएको छ । मंगलबार बिहान ९ बजेदेखि रोकिएको मतगणना दिउँसो ११ बजेसम्म शुरु हुनु सकेको छैन् । मालिका गाउँपालिका–५ देविस्थानका तीन वटा मतदान केन्द्रको

मुस्ताङको प्रदेशसभा क्षेत्र क र ख मा काँग्रेस बिजयी

जोमसोम । मुस्ताङको प्रदेशसभा क्षेत्र (ख) मा नेपाली काँग्रेसका विकल शेरचन निर्वाचन हुनुभएको छ । जोमसोम स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार साँझ सम्पन्न मतगणना अनुसार शेरचनले दुई हजार ७२३ मत ल्याएर बिजयी हुनुभएको हो ।

मुस्ताङमा काँग्रेसका योगेश बिजयी

जोमसोम, मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ । निवर्तमान सांसद रहेका नेकपा एमालेका केन्द्रिय सदस्य प्रेमप्रसाद तुलाचनलाई ९१४ मतान्तरले पछि पार्दै २९ वर्षीय गौचन सांसद निर्वाचित हुनुभएको

म्याग्दीमा ५८ प्रतिशत मत खस्यो, गुर्जा र बगरको मतपेटिका आएपछि सोमबारदेखि गणना हुने

बेनी, । प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि आइतबार भएको मतदानमा म्याग्दीमा ५८.७८ प्रतिशत मत खसेको छ । ८६ हजार १२० जना मध्य ५० हजार ६२५ अथवा ५८.७८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदान स्थलबाट मतपेटिका बेनी

म्याग्दीको शिख मावि मतदान केन्द्रमा साढे दुई घण्टा ढिलागरी मतदान सकियो

म्याग्दी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–५ को शिख मावि मतदान केन्द्रमा आइतबार साँझ ७ः३० मा मतदान सकिएको छ । शिख माविको (क) मतदान केन्द्रमा समानुपातिकतर्फ प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको वाकसमा र प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको

रुमका १०७ वर्षीय जसमनी कामीले गरे मतदान

बेनी, प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत आज म्याग्दीमा एक १०७ वर्षीय वृद्धले मतदान गर्नुभएको छ । मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गर्नुभएको मतदान अधिकृत इश्वरबहादुर भण्डारीले

म्याग्दीमा सबै मतदान केन्द्रमा मतदान शुरु

म्याग्दी, । प्रतिनिधि तथा प्रदेशसभा सदस्य चयनका लागि म्याग्दीमा पनि आइतबार बिहानदेखि मतदान शुरु भएको छ । बिहान ७ बजेदेखि म्याग्दीका छ वटा स्थानीय तह र ४५ वटा वडाका ८२ स्थानमा रहेका १२० मतदान केन्द्रमा मतदान शुरु भएको हो । म्याग्दीका

मतदानका लागि तीन दिन समय छुट्टाउनुपर्ने बाध्यता हट्यो

बेनी। गाउँमै मतदान केन्द्र स्थापना भएपछि म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने सिमकोस र बगर गाउँका बासिन्दा मतदानका लागि तीन दिन समय छुट्टाउनुपर्ने बाध्यता हटेको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित यातायात सुविधा

मतगणना स्थलमा सिसिटिभी र तारजाली

बेनी। आइतबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको म्याग्दीमा मतगणना स्थल तयार पारिएको छ । जिल्ला समन्वय समितिको सभाहलमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सिसिटिभी क्यामेरा र तारजाली सहितको मतगणना स्थल बनाइएको