म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा एमाले विजयी
बेनी । म्याग्दीको मालिका गाउँपालिकामा नेकपा एमालेका उमेद्वार विजयी भएका छन् ।
अध्यक्षमा नेकपा एमालेका बेगप्रसाद गर्बुजाले तीन हजार ९१ मत र उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी पुनले तीन हजार १६७ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको!-->!-->!-->…