समाचारको विधा

मुख्य खबर

जनप्रतिनिधिको चाडपर्व खर्च कोरोना कोषमा

बेनी, ५ कात्तिक ः म्याग्दीका स्थानीय तहका जनप्रतिनिधिहरुले प्रदेश कानुन बमोजिम चाडपर्व खर्च वापत प्राप्त गरेको रकम कोरोना कोषमा जम्मा गर्न थालेका छन् । कोरोना नियन्त्रण, विपद् प्रभावितको ब्यवस्थापनका लागि चन्दा संकलन गर्ने तर

आर्थिक मामिला तथा योजना मन्त्री गुरुङद्धारा म्याग्दीका पहिरो प्रभावित क्षेत्रको निरिक्षण

स्थानीय तहद्धारा पुनस्थापना र पुननिर्माणको लागि बजेट र योजना मागथप बजेट ब्यवस्था र बिशेष योजना बनाएर पुननिर्माण सुरु गर्न प्रतिबद्धता बिम । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले मंगलबार म्याग्दीका पहिरो

म्याग्दीमा प्रशारण लाइनको तारमुनी पर्ने जग्गा र संरचनाका धनीलाई दश करोड क्षतिपुर्ति बाडिदै

बेनी । निर्माणको अन्तिम चरणमा पुगेको २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइनको तारमुनी पर्ने घर–जग्गाको क्षतिपुर्ति वितरण सुरु भएको छ । कालीगण्डकी कोरीडोर प्रशारण लाइन आयोजनाले पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोट देखि म्याग्दीको

बेनी अस्पतालमा सेवा र सुबिधा थपिदै

आँखाको उपचार पनि सुरु बेनी । म्याग्दीको सदरमुकाम स्थित बेनी अस्पतालले आइतबारदेखि आँखा उपचार सेवा सुरु गरेको छ । सामाजिक विकास मन्त्रालयको सहयोगमा आँखाको सामान्य र जटिल समस्याको उपचार सहितको सेवा सुरु गरेको हो । आँखा सम्बन्धी

मालिका–३ मा केन्द्रीय लाइनको बिद्युत पुग्यो

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको ३ नम्बर वडामा पहिलो पटक केन्द्रीय प्रशारण लाइनको बिद्युत पुगेको छ । नेपाल बिद्युत प्राधिकरणले सौरबोट, इग्रे, डाडागाउँ र किटिनीमा केन्द्रीय प्रशारण लाइनको बिद्युत बिस्तार गरेको हो । सौरबोटका १५,

धवलागिरीको एकबाट अर्को गाउँमा आवत जावत बन्द

टोल टोलमा कटुवाल परिचालन बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले कोरोना ¬(भाइरस) फैलिन नदिन एकबाट अर्को गाउँमा आवत जावत बन्द गराएको छ । गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै शुक्रबारदेखिनै लागू हुने गरि एकबाट अर्को वडा र एउटाबाट

धवलागिरीको बिशेष गाउँसभा सम्पन्न

तीन करोड ४९ लाख बजेट बिनियोजन, उत्कृष्ट कर्मचारीलाई सम्मान मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको बिशेष गाउँसभा बिहीबार मुनामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष रेशम छन्त्यालले

मन्त्रि ज्ञवाली र भट्टद्धारा कोरला नाका निरिक्षण

कोरलालाई अन्तर्राष्ट्रियस्तरको समृद्ध नाकाको रुपमा विस्तार गर्ने सरकारको लक्ष्य जोमसोम । परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले बुधबार मुस्ताङ स्थित कोरला नाका र युरेनियम खानीको निरिक्षण

भूमिगत पहिरोले धारापानीको किसानी माविको भवन छियाछिया

स्थानान्तरण र भवन पुननिर्माणको तयारी म्याग्दी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा रहेको किसानी माविको भवन भत्किएको छ । भूमिगत पहिरोका कारण बिद्यालयका भवन भत्किएपछि पठनपाठन सञ्चालन र प्रशासनिक गतिबिधि प्रभावित भएको छ ।

ग्रामिण सडक मर्मत धमाधम

बेनी \ म्याग्दीका ग्रामिण सडकमा यातायातका साधन सञ्चालन हुन थालेका छन् । बर्खा रोकिएसँगै बाढी, पहिरो र कटानले बिग्रिएका सडक मर्मत गरेपछि सदरमुकाम बेनी र स्थानीय तहका केन्द्र देखि ग्रामिण बस्ती जोड्ने सडकमा यातायात ब्यवसायीले सवारी