समाचारको विधा

मुख्य खबर

दानाको फुर्केरुखमा चट्याङ लागेर भेडा मरे

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ३९ वटा भेडा मरेका छन् ।अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले शुक्रबार…

प्रदेश सरकार मार्फत म्याग्दीका ६८ वटा सडक कालोपत्र र स्तरोन्नति हुदै

बेनी, । गण्डकी प्रदेश सरकार मार्फत आगामी आर्थिक वर्ष २०८०÷०८१ म्याग्दीका ६८ वटा सडक कालोपत्र र स्तरोन्नति गर्न बजेट बिनियोजन भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मार्फत म्याग्दीमा आगामी आर्थिक वर्षमा…

अन्नपूर्णमा साढे ५३ करोडको बजेट सार्वजनिक

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि साढे ५३ करोडको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा शुक्रबार शुरु भएको सत्रौ गाउँसभामा उपाध्यक्ष दिवा तिलिजा पुनले रु. ५३ करोड ५४ लाख…

एक वडा एक सुविधा सम्पन्न आवासीय विद्यालय अन्नपूर्णको नीति

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन, पूर्वाधार र शिक्षा क्षेत्रलाई प्राथमिकता दिदै आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यत्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगमा शुक्रबार भएको १७ औ गाउँसभामा अध्यक्ष…

रघुगंगामा ४३ करोडको बजेट पारित

बेनी, ः म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०÷०८१ को लागि रु ४३ करोड बढीको बजेट पारित भएको छ । विहिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित १५ औँ गाउँसभामा उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको रु ४३ करोड ५७…

मंगलाको बजेट ४४ करोड ८१ लाख

बाबियाचौर । आगामी आर्थिक बर्ष २०८०÷०८१ का लागि म्याग्दीको मंगला गाउँपालिकाले रु. ४४ करोड ८१ लाखको बजेट ल्याएको छ ।गाउँपालिकाको केन्द्र बाबियाचौरमा बिहिबार भएको १६ औँ गाउँसभामा उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले कुल रु. ४४ करोड ८१ लाख ११…

गुर्जामा सडक पुराउने देखि टोल टोलमा आरन चलाउने धवलागिरीको नीति तथा कार्यक्रम

मुना, । म्याग्दीको धवलागिरीले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक विकास र रोजगारी सिर्जना तथा आयआर्जन सुधारका कार्यक्रमलाई जोड दिने नीति तथा कार्यक्रम ल्याएको छ । मुना स्थित गाउँपालिकाको केन्द्रमा…

म्याग्दीको जनगणनाको नतिजा सार्वजनिक

बेनी, । म्याग्दीको जनगणनाको नतिजा मंगलबार बेनीमा औपचारिक रुपमा सार्वजनिक भएको छ । तथ्याङ्क कार्यालय बागलुङले राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत जनगणना कार्यक्रममार्फत सङ्कलित विभिन्न तथ्याङ्कहरुको विवरण सार्वजनिक गरेको हो । नतिजा अनुसार…

घरेलु मदिराको ब्राण्डीङ गर्ने मालिकाको नीति

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिकाले स्थानीय घरेलु रक्सीको ब्राण्डीङ गर्ने नीति तथा कार्यक्रम बनाएको छ । दरवाङको छ्यारछ्यारेमा मंगलबार शुरु भएको १३ औ गाउँसभामा अध्यक्ष बेगप्रसाद गर्बुजाले घरेलु मदिरा ब्राण्डीङ गर्ने, बाँझो जमिनमा…

मंगला र ताराखोला गाउँपालिका जोड्ने सडक निर्माण

बेनी, । म्याग्दीको मंगला गाउँपालिका र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र मंगला गाउँपालिकाको सहयोगमा उपभोक्ता समिति मार्फत म्याग्दीको मंगला गाउँपालिका–३ बरंजा, वडा नम्बर ४ को महेश, धापुङ हुदै…