म्याग्दी कारागारबाट भागेका कैदी पुन पक्राउ परे
बेनी । १९ वर्षअघि कारागारबाट भागेका म्याग्दीका एक जना कैदी पक्राउ परेका छन् ।
जिल्ला अदालत म्याग्दीले कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भएका धवलागिरी गाउँपालिका–३ का ४८ वर्षीय लक्ष्मी प्रसाद बुढा (लक्षीना)लाई पक्राउ गरिएको प्रहरीले जनाएको!-->!-->!-->…
