समाचारको विधा

मुख्य खबर

मंगलामा मंसिर १ गतेसम्म लकडाउन

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकामा लकडाउन (बन्दाबन्दी) गरिएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा बिहीबार बसेको बैठकले सरोकारवालाहरुको सुझावको आधारमा कोरोना फैलिन नदिनका लागि कात्तिक २० गते राति १२ बजेदेखि मंसिर १

वारीबेनीका ८ सहित जलजलाका १२ जनामा कोरोना पुष्टि

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँग सिमाना जोडिएको पर्वतको वारीबेनीका ८ जना सहित जलजला गाउँपालिकामा १२ जनामा बिहीबार कोरोना (भाइरस) संक्रमण पुष्टि भएको छ । पोखरा स्थित प्रयोगशालामा गरिएको स्वाबको नमुना परिक्षणका क्रममा जलजला

मुना–मुदी सडकमा गाडी सरर (भिडियो रिपोर्ट सहित)

मुदी, ः म्याग्दीको धवलागिरी गाउपालिका वडा न. ४ मुदी सडक सञ्जालमा जोडिएको छ । गाउँपालिकाको केन्द्र मुनाको फलियागाउँ देखि दर हुदै मुदी जोड्ने सडक निर्माण गरेर यातायात सञ्चालन गरिएको हो । सडक निर्माण भएपछि डेढ घण्टाको बाटो बीस मिनेटमा

म्याग्दीमा १३ जना कोरोना संक्रमित थपिए

मालिका गाउँपालिकाको सेवा र दरवाङ बजार बन्द बेनी । म्याग्दीमा बुधबार एकै दिन १३ जना कोरोना (भाइरस)का संक्रमित थपिएका छन् । पोखरा स्थित प्रयोगशालामा गरिएको पिसिआर परिक्षणका क्रममा बेनी नगरपालिकाका ११, मंगलाका १ र ठेगाना

प्रदेश सांसद केसी र नेकपाका सचिव श्रेष्ठलाई कोरोना संक्रमण

बेनी । गण्डकी प्रदेश सभाका सदस्य बिनोद केसी र नेकपा म्याग्दीका सचिब हरिकृष्ण श्रेष्ठलाई कोरोना (भाइरस) संक्रमण भएको छ । सामान्य रुघा र ज्वरो आएपछि स्वाब परिक्षण गर्ने क्रममा कोरोना पोजेटिभ रिपोर्ट आएको सांसद केसीले सामाजिक सञ्जाल फेसबुक

नेटवर्किङ ब्यवसायको नाममा ठगी धन्दा चलाउने तीन जना पक्राउ

बेनी । म्याग्दीका बिभिन्न ठाउँमा नेटवर्किङ (पिरामिड मा आधारित) ब्यवसायको नाममा ठगी धन्दा चलाउने तीन जना पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालयले म्याग्दीका साथै पर्वत, बागलुङ लगायतका जिल्लामा भारतीय ओरिन्स ग्लोबल मार्केटिङका

पाखापानीको कोटगाउँमा युबा समूहबीच कुटाकुट

गम्भिर घाइतेलाई हेलिकप्टरबाट पोखरा लगियो बेनी। म्याग्दीको रघुगंगा–६ कोटगाउँमा युवा समूहबीच कुटाकुट हुँदा एक जना गम्भिर घाइते भएका छन् । गम्भिर घाइते भएका कोटगाउँका ३५ वर्षीय डम्मर पुनलाई आइतबार प्रभु एयरको हेलिकप्टरबाट

प्राकृतिक “भ्यु पोइन्ट” खोपारा (भिडियो सहित)

खोपारा ः म्याग्दीको अन्नपूर्ण गाउपालिका–५ मा पर्ने “खोपारा” लेक जैबिक, भौगोलिक र प्राकृतिक हिसाबले मनमोहक छ । समुन्द्री सतहदेखि तीन हजार ६६० मिटर उचाइमा अवस्थित खोपारा प्राकृतिक “भ्यू प्वाइन्ट” हो । यहाँबाट पुथा, गुर्जा, धवलागिरी,

आज रातिदेखि बेनीमा एक हप्ताका लागि लकडाउन

अत्यावश्यक काम बाहेक सुरक्षा र जनस्वास्थ्य मापदण्ड पालना नगरी घर बाहिर निस्कन रोक बेनी । म्याग्दी जिल्लामा लक्षण सहितका कोरोना (भाइरस) संक्रमित भेटिने क्रम बढेपछि सदरमुकाम बेनी बजारमा शुक्रबार रातीदेखि लागू हुने गरि एक हप्ताका

रातोपहिरोमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

बेनी । म्याग्दीको बेनी नगरपालिका–८ र ९ को सिमानामा पर्ने रातोपहिरोमा शुक्रबार दिउँसो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पाखापानी देखि बेनी आउँदै गरेको ध १ ज ८९६ नम्बरको जिप दुर्घटना हुँदा अन्नपूर्ण गाउँपालिका–२ की १० वर्षीया