रघुगंगाको दुलेपानीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ दुलेपानीमा शिनबार साँझ भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
रघुगंगा गाउँपालिका–२ भगवतिबाट सोही पालिकाको वडा नम्बर ३ मा निर्माणाधिन रघुगंगा जलविद्युत आयोजनाको सामान लिएर जादै गरेको ग १ च!-->!-->!-->…
