जेसीजकप फुटबल प्रतियोगिता शुुरु
बेनी, ः म्याग्दीको सदरमुुकाम बेनीमा बुुधबारदेखि अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिता शुुरु भएको छ ।
२३ वटा विद्यालयका कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरु सहभागि प्रतियोगिताको पहिलो दिन चार वटा खेल भएका छन्!-->!-->!-->…
