बेनी अस्पतालको भवन निर्माणले गति लियो
बेनी, । बेनी अस्पतालको ५० शैया क्षमताको भवन निर्माण कार्यले गति लिएको छ । सरोकारवालाहरुको दवाव र सहजिकरण पछि ठेकेदारले अस्पताल भवन निर्माणलाई गति दिएका हुन् ।
बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले भवनको ढलान!-->!-->!-->…
