समाचारको विधा

मुख्य खबर

“राजनीतिक नेतृत्वको सहमतिमा वनेको आचार संहिताको पालनामा उमेद्वार र कार्यकर्ता जिम्मेवार हुनुपर्छ” ः–…

म्याग्दी । म्याग्दीका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले राजनीतिक नेतृत्वको सहमतिमा बनेको आचार संहिता पालनामा उमेद्वार र कार्यकर्ता जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले शुक्रबार बेनीमा आयोजना

म्याग्दीमा निर्वाचन सम्बन्धी सामग्री आइपुग्यो

बेनी । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक सामग्री म्याग्दीमा आइपुगेको छ । निर्वाचन आयोगले मतदान केन्द्रमा आवश्यक पर्ने ५८ प्रकारका सामग्री पठाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

घोडेपानीमा घोडादौड प्रतियोगिता (फोटो फिचर)

घोडेपानी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा बिहिबार तेस्रो घोडादौड प्रतियोगिता सम्पन्न भएको छ । १६ जना घोडा धावक सहभागि प्रतियोगितामा कास्कीको अन्नपूर्ण गाउँपालिका चुइलेका हितमान गुरुङ प्रथम हुनुभएको छ । गुरुङको घोडाले दोस्रो

मतदाता शिक्षाका लागि स्वमसेवक परिचालन गरिदै

बेनी, । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरेर म्याग्दीमा मतदाता शिक्षा अभियान सञ्चालन गर्ने तयारी भएको छ । जिल्ला निर्वाचन कार्यालयले स्थानीय तह मार्फत महिला स्वास्थ्य स्वमसेविकाहरुलाई मतदाता

एमाले उम्मेदवार भकिम्ली र खोरियामा

बेनी, । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको प्रचार अभियान अन्तरगत नेकपाका उमेद्वारहरुले मंगलबार बेनी नगरपालिका–३ भकिम्ली र धवलागिरी गाउँपालिका–२ खोरियामा मतदाता भेटघाट गरेका छन् । प्रतिनिधिसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठ

पोखरामा रहेका म्याग्देलीसँग बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार

बेनी । पोखरामा बसोबास गर्ने म्याग्देली मतदाताहरुसँग मंगलबार वाम लोकतान्त्रिक गठबन्धनका उमेद्वारहरुले भेटघाट गरेका छन् । पेशा, व्यवसाय, रोजगारी र अध्ययनको शिलशिलामा प्रदेश राजधानी पोखरामा बसोबास गर्ने मतदाता तथा गठबन्धनमा आवद्ध दलका

मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई एमालेका उमेद्वारको जवाफ

बेनी, । आचार संहिता उल्लङघनका विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई नेकपा (एमाले)का दुई जना उमेद्वारले मंगलबार लिखित जवाफ पेश गरेका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले म्याग्दीमा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका

म्याग्दीमा एमालेको घरदैलो र मतदाता भेटघाट जारी

बेनी, । नेकपा एमाले म्याग्दीको सोमबार म्याग्दीको विभिन्न ठाउँमा मतदाता, कार्यकर्ता भेटघाट र घरदैलो गरेका छन् । आसन्न मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी एमाले उम्मेदवारसहित टोल भेलाको साथमा घरदैलो र

रघुगंगा–३ र मालिकाको दिच्याममा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो

बेनी। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरुले सोमबार रघुगंगा गाउँपालिका–३ र मालिका गाउँपालिकाको दिच्यामका सोमबार घरदैलो गरेका छन् ।

म्याग्दीका ८६३ जना अस्थायी मतदाताका लागि कारागारमा मतदान केन्द्र

बेनी, आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६३ जना अस्थायी मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जिल्ला स्थित विभिन्न कार्यालय, ब्यारेक, कारागार, वृद्धाश्रम लगायतका विभिन्न