समाचारको विधा

मुख्य खबर

गुर्जामा स्वास्थ्य चौकीको भवन निर्माण

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा स्वास्थ्य चौकीको सुविधासम्पन्न भवन निर्माण भएको छ । संघीय सरकारको समपुरक अनुदानमा धवलागिरी गाउँपालिकाले गुर्जामा स्वास्थ्य चौकीको भवन निर्माण गरेको हो । म्याग्दीको ६ वटा स्थानीय तहको ४५

सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा पर्ने म्हरक्पुं दोङ खोलामा झोलुङ्गे निर्माण

मुस्ताङ, मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको पर्यटकीय स्थल सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा पर्ने म्हरक्पुं दोङ खोलामा झोलुङ्गे निर्माण भएको छ । स्थानीयबासी र ताल भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरेर थासाङ गाउँपालिकाले झोलुङ्गे

राहुघाटको अडिट २ र ३ को सुरुङ ब्रेकथ्रु को तयारी

अडिट २ र ३ को १४ मिटर मात्र सुरुङ खन्न बाँकी बेनी, । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको अडिट २ र ३ को सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । रघुगंगा गाउँपालिकाको

कृषि ज्ञान केन्द्र म्याग्दीद्धारा अनुदान पाउने फर्म, कृषक समूह र सहकारी संस्था छनोट

बेनी, ः म्याग्दी जिल्लाका कृषकले चालु आर्थिक वर्ष २०८०÷०८१ मा रु. ४ करोड ४४ लाख अनुदान पाउने भएका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीले अनुदानका लागि आवेदन पेश गरेका ११९ वटा कृषि फर्म, समूह र सहकारीलाई छनौट गरेको छ । ११ वटा कार्यक्रम

जनयुद्ध दिवसमा माओवादी केन्द्र र नेकपाको संयुक्त दिप प्रज्वलन

बेनी, । नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टीले मंगलबार बेनीमा संयुक्त कार्यक्रम गरेर २९ औ जनयुद्ध दिवस मनाएका छन् । २०५२ फागुन १ गते राजतन्त्रात्मक व्यवस्थाको विरुद्धमा तत्कालीन नेकपा माओवादीको नेतृत्वमा शसस्त्र संघर्ष शुरु

जिल्ला भलिबल संघको साधारणसभा

बेनी, । म्याग्दी जिल्ला भलिबल संघको प्रथम वार्षिक साधारणसभा बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीलेभलिबल खेलको लोकप्रियता बढ्दै गएको बताउनुभयो । उहाँले खेलको विकास संगै

लेतेको सौन्दर्यमा लोभिए पर्यटक

लेते, काठमाडौँबाट मुस्ताङ भ्रमणमा आएको एक निजी कलेजका विद्यार्थी र शिक्षकहरूको ६० जनाको समूह आइतबार थासाङ गाउँपालिका–३ को लेते कालोपानीमा बास बस्यो । परिवारका सदस्यहरूसँगै मुस्ताङ घुम्न आएकी पोखराकी सजिना घलेको २३ जनाको टोलीले लेतेमा दुई

पञ्चकोटमा गण्डकीको मन्त्रिपरिषद् बैठक

बागलुङ, । गण्डकी प्रदेशको मन्त्रि परिषद् बैठक सोमबार बागलुङको सर्वसिद्धधाम पञ्चकोटमा बसेको छ । प्रदेश राजधानी पोखरा देखि बाहिर बसेको यो गण्डकी सरकारको पहिलो मन्त्रिपरिषद् वैठक हो । पर्यटकीय स्थलको प्रचारप्रसार र प्रवद्र्धनमा टेवा

म्याग्दीका १८ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण थालियो

बेनी, गण्डकी प्रदेश सरकारले म्याग्दीका १८ पर्यटकीय स्थलमा पूर्वाधार निर्माणको काम थालेको छ । प्रदेश सरकार अन्तरगतको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालय मार्फत पर्यटन पूर्वाधार निर्माणका लागि चालु आर्थिक

जनयुद्ध दिवसमा ताराखोलामा सार्वजनिक विदा

बागलुृङ, बागलुङको ताराखोला गाउँपालिकाले फागुन १ गते अर्थात जनुयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । ताराखोला गाउँपालिकाको माघ १९ गते बसेको कार्यापालिकाले फागनु १ जनयुद्ध दिवसमा सार्वजनिक विदा गरेको सूचना अधिकारी जित बहादुर