समाचारको विधा

मुख्य खबर

बाबियाचौर–काफलचौर–सल्यान–भर्जुुला सडक स्तरोन्नति शुरु

बाबियाचौर, म्याग्दीको मंगला गाउँपालिकाको बाबियाचौर–काफलचौर–सल्यान–भर्जुुला सडक मार्ग खुलेको १३ वर्षपछि स्तरोन्नति गर्न थालिएको छ । यो सडक मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरसँग वडा नम्बर १ र २ का बस्तिहरु जोडिन्छ । वि.स. २०६७ मा

भुरुङ तातोपानीको सुविधासम्पन्न होटल नेचुरल स्प्रिङ

सुरेन गुरुङभुरुङ्ग–तातोपानी, । ग्रामिण क्षेत्रमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा सुविधासम्पन्न होटल खुलेपछि पर्यटकलाई सहज भएको छ । बेनी–जोमसोम–कोरोला सडक र अन्नपूर्ण पदमार्गमा पर्ने भुरुङ तातोपानीमा व्यवसायी

नेपालमा केही हुँदैन भनेर निराशा बाँड्न छाडौंः उपमहासचिव पुन

पोखरा, – नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन (अनन्त)ले मुलुकको नेतृत्व गर्छु भन्ने राजीतिक दल र नेतृत्वले जनतामा निराशा बाँड्न छाड्नुपर्ने बताउनुभएको छ । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको ११औं

रुमका तिलक बिक चार केजी चरेस सहित कालीपुलबाट पक्राउ

बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट शुक्रबार चार किलोग्राम चरेस सहित एक जना पक्राउ परेका छन् । मालिका गाउँपालिका–२ रुमका ४३ वर्षीय तिलक बिकलाई चार किलोग्राम ४६ ग्राम तौल भएको लागू औषध चरेश सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी

मंगलाको १७ औ गाउँसभाबाट दुई करोड बजेट रकमान्तर

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिकाको शुक्रबार बाबियाचौरमा सम्पन्न १७ औ गाउँसभाले रु. दुई करोड भन्दा बढी बजेट रकमान्तर गरेको छ । गत असारको गाउँसभाले छनौट गरेका पालिका स्तरीय ३५ र वडा स्तरका १३ वटा योजनारुका लागि बिनियोजन भएको रु.

म्याग्दीको बगर गाउँकी गर्भवतिको हेलिकप्टरबाट उद्दार

बेनी, भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीको बगरबाट जटिल अवस्थाकी एक जना गर्भवतिको शुक्रबार हेलिकप्टर मार्फत उद्दार गरिएको छ । सडक सुविधा नपुगेको बगर गाउँकी ३८ वर्षीया तुलसा बुढाथोकीलाई

म्याग्दीका सुकुम्बासीलाई निष्सा वितरणको तयारी

बेनी, । राष्ट्रिय भूमि आयोग जिल्ला समिति, म्याग्दीले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको निष्सा वितरण गर्ने तयारी गरेको छ । आयोगमा निवेदन दिएका भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले प्रयोग गरेको

पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण शुरु

साघुको जोखिम मोलेर यात्रा गर्नुपर्ने समस्या हट्ने भुरुङ्ग–तातोपानी, । बजेट बिनियोजन हुन थालेको पाँच वर्षपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका –२ भुरुङ्ग र वडा नम्बर –५ पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माणको काम शुरु भएको छ ।

म्याग्दीका लालु किसान माओवादी केन्द्रमा फर्किए

बेनी,। म्याग्दीका सामाजिक तथा राजनीतिक व्यक्तित्व लालु किसान नेकपा माओवादी केन्द्रमा फर्किनु भएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बिहिबार काठमाडौमा किसानलाई माओवादीमा स्वागत गर्नुभएको हो ।

मंगलाको पालिका स्तरीय अस्पतालका ठेकेदार काममा फर्किए

बाबियाचौर, ः म्याग्दीको मंगला गाउँपालिका–५ हाँडेभिरमा पालिकास्तरीय अस्पतालको भवन निर्माणको काम डेढ वर्षपछि सूचारु भएको छ । संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार वि.स. २०७७ पुुषमा मंगलाको केन्द्र