रैथाने गाई संरक्षणमा जलजला गाउँपालिका
जलजला, पर्वतको जलजला गाउँपालिकाले गण्डकी प्रदेशको धवलागिरी क्षेत्रमै पहिलो पटक स्थानीय जातका गाईको संरक्षण अभियान थालेको छ । स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकलाई अनुदान दिने व्यवस्था मिलाएको जलजलाले वडा नम्बर ७ धाइरीङको लालुङमा रहेको!-->…
