मार्फामा एनएमआईबीको शाखारहित सेवा
मार्फा, । नेपालको ग्रामीण क्षेत्रहरूमा सहज रूपमा सेवा दिने उद्देश्य सहित शुरु भएको नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १०५ औं शाखा मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर– २ मार्फामा मंगलबारदेखि सुचारु भएको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका!-->…