समाचारको विधा

आर्थिक

बिदेशबाट फर्किएका पुर्णगाउँका राजु कृषि फार्मबाट स्वरोजगार

बेनी । बिदेशबाट फर्किएका म्याग्दीको मंगला गाउँपालिका–१ पुर्णगाउँका ४० बर्षीय ठहरबहादुर केसी (राजु) कृषि फार्मबाट स्वरोजगार बन्नुभएको छ । रोजगारीको खोजिमा सात बर्ष छ महिना कतार, अफगानिस्तान र मलेसियामा भौतारिएका केसीले तरकारी खेती र

प्रथम बाख्रा दिवस मनाइयो

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा मंगलबार प्रथम राष्ट्रिय दिवस मनाइएको छ । नेपाल ब्यवसायिक बाख्रापालन महासंघको आयोजनामा भएको कार्यक्रमको अध्यक्ष प्रेमसागर पौडेलले बाख्रालाई घाँस खुवाएर उद्घाटन गर्नुभएको थियो । महासंघका उपाध्यक्ष

मुनामा बोयर क्रस बोका बितरण

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका कृषकहरुलाई मंगलबार बोयर क्रस जातका बोका गरिएको छ । गाउँपालिकाको वडा स्तरीय कार्यक्रम अनुसार पशु सेवा शाखाले पचास प्रतिशत अनुदानमा छ जना कृषकहरुलाई बोयर क्रस जातका एक÷एक वटाका दरले बोका

म्याग्दी मोवाइल एण्ड इलेक्ट्रोनिक ब्यवसायी संघ गठन

बेनी । म्याग्दी मोबाइल एण्ड इलेक्ट्रोनिक ब्यवसायी संघ स्थापना भएको छ । जिल्ला प्रशासन कार्यालयमा दर्ता भई आन्तरिक राजस्व कार्यालयबाट स्थायी लेखा नम्बर लिएको संघमा आवद्ध ब्यवसायीहरुको प्रारम्भिक भेलाबाट हेमन श्रेष्ठको अध्यक्षतामा तदर्थ

ताकममा प्याराग्लाइडिङको परिक्षण

कृष्णराज पौडेलताकम, । म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित ताकमकोतबाट साहसिक मानिने प्याराग्लाइडिङको परिक्षण सफल भएको छ । भ्रमणको क्रममा आएका अष्ट्रियाका एक नागरिकले विहिवार ताकमकोत परिसरबाट प्याराग्लाइडिङको उडान गर्नुभएको थियो ।

कपडा तथा फेन्सी ब्यवसायी समितिको नयाँ नेतृत्व

बेनी । कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले पाँचौं साधारण सभा तथा तेस्रो अधिबेशनबाट तुलसीनाथ सुबेदी (रामप्रसाद) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । बेनीमा बिहिबार सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा दामोदर शर्मा, सचिबमा

बेनीको नगरसभाबाट संसोधित बजेट पारित

दश वटा वडामा एक एक वटा योजना थपिए, तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालन गर्न बिस लाख बिनियोजन सजिना खड्काबेनी । म्याग्दीको बेनी नगरपालिकाको बुधबार भएको दशौ नगरसभाबाट चालु आर्थिक बर्ष २०७८÷७९ का लागि वडा स्तरमा दश वटा योजना थपेको छ ।

असिनाले बाली नष्ट गरेपछि कृषक चिन्तित

बेनी, असिनाले हिउँदेबाली नष्ट गरेपछि कृषक चिन्तित भएका छन् । बेनी नगरपालिका– ३ मरेक, मुसुङ, छेपारे, डोले, बालम, मंगला गाउँपालिका–३, भाँक्रेपानी र ४ धापुङमा सोमबार साँझ असिना परेको थियो । बर्षात सहितको बेमौसमी असिनाले हिउँदेबाली र

एकै महिनामा ५७ लाख मृत्यु दाबी रकम भुक्तानी

बेनी । सिटिजन्स लाइफ इन्सोरेन्स कम्पनीले म्याग्दीमा एकै महिनामा रु. ५७ लाख भन्दा बढी मृत्यु दाबी रकम भुक्तानी गरेको छ । पुष ८ गतेदेखि आइतबारसम्म तीन जना बिमित मृतकका आफन्तलाई सो रकम भुक्तानी गरिएको सिटिजन्स लाइफ इन्सोरेन्स कम्पनीको बेनी

लोकदिप सहकारीको साधारणसभा

बेनी । बेनीको लोकदिप बचत तथा ऋण सहकारी संस्थाको आठौ बार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । अध्यक्ष हरिकृष्ण शर्मा गौतमको अध्यक्षतामा भएको साधारणसभाले सचिब ओमप्रसाद शर्माको प्रगति, कोषाध्यक्ष देबेन्द्र पौडेलको आर्थिक, लेखा