समाचारको विधा

आर्थिक

म्याग्दीमा सुन्तला उत्पादन बढ्यो

बेनी । म्याग्दीको प्रमुख निकासीयोग्य फलफुल सुन्तलाको यस बर्ष उत्पादन बढेको छ । गत बर्षको तुलनामा चार दशमलब ५३ प्रतिशतले सुन्तला उत्पादन बढेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । केन्द्रका कृषि प्रसार अधिकृत गोबिन्द पाण्डेले गत

न्यू धौलागिरिको साधारणसभा

तातोपानी । न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाको २२ औँ बार्षिक साधारणसभा बेनी नगरपालिका–४ सिंगा तातोपानीमा भएको छ । सहकारी रजिष्टारको कार्यालय पोखराका रजिष्टार उदयबहादुर पराजुलीले उद्घाटन गर्नुभएको साधारणसभा र सातौ अधिबेशनबाट

मान्द्रेढुङ्गाका युवा सामुहिक बंगुरपालनमा

मान्द्रेढुङ्गा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मान्द्रेढुङ्गाका युवाले सामुहिक बंगुरपालन शुरु गरेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमैत्री जलवायु मैत्री नमुना कृषि गाउँ कार्यक्रमको सहयोगमा लेकाली बहुउद्देश्यीय कृषक समूह मार्फत

बाँसखर्कमा सुन्तला जात फलफुल खेती प्रबिधी सम्बन्धी स्थलगत तालिम

बाँसखर्क । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा सुन्तला जात फलफुल खेती प्रबिधी सम्बन्धी स्थलगत तालिम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र पर्वतको आयोजनामा पुष १८ र १९ गते सञ्चालन भएको तालिमको कृषि प्रसार अधिकृत बिश्वास काफ्ले, बाली

होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको अध्यक्षमा पुन: बाबुराम

बेनी । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ म्याग्दीको शनिबार बेनीमा सम्पन्न दशौ साधारणसभा तथा पाँचौ अधिबेशनबाट ताराप्रसाद आचार्य .(बाबुराम)को अध्यक्षतामा कार्यसमिति चयन भएको छ । आचार्य यसअघिको कार्यसमितिको पनि अध्यक्ष हुनुहुन्थ्यो ।

म्याग्दीकालीको चौँधौ साधारण सभा

बेनी । म्याग्दीकाली सञ्चार सहकारी संस्था लि. बेनीको को चौँधौ बार्षिक साधारण सभा शुक्रबार बेनीमा सम्पन्न भएको छ । बेनी नगरपालिकाका प्रमुख एवम् संस्थाका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको साधारण सभाले संस्थाका सचिव

धान उत्पादन घट्यो

बेनी, । म्याग्दीमा यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादन घटेको छ । गत वर्षको तुलनामा शुन्य दशमलब ८९ प्रतिशतले धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । क्षेत्रफल घटेको र भित्र्याउने समयमा बर्षातले पु¥याएको क्षतिले उत्पादनमा असर

हिमपात र बर्षातले कृषकलाई राहत

बेनी । म्याग्दीका कृषकहरुलाई बुधबारदेखि बिहानदेखिको हिमपात र बर्षातले राहत मिलेको छ । गत कात्तिक महिनादेखि बर्षात नहुँदा चिन्तित बनेका आकाशे पानीको भरमा खेती गर्दै आएका कृषहरुलाई राहत मिलेको हो । धवलागिरी गाउँपालिका–३ मुनाका करबहादुर

घारमा पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिबिर

घार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिबिर सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र म्याग्दीको आयोजनामा मंगलबार भएको शिबिरमा ९३ जना कृषकले सेवा लिएका छन् । १८६ वटा

संस्कृति बचाउन नेवारी परिकार बनाउन सिकाउँदै तेर्सापट्टी बुहारी समूह

पोखरा, पुस १० पोखरा महानगरपालिका वडा नम्बर ३ तेर्सापट्टीमा रहेको तेर्सापट्टी बुहारी समूहले संस्कृति बचाउन नेवारी परिकार बनाउन सिकाउने भएको छ । नेवारी परिकारहरु चुलोमा पाक्न छाड्दा संस्कृति नै लोपोन्मुख हुने अवस्थामा पुगेपछि तेर्सापट्टी