जोमसोम–पोखरा हवाई सेवा करिब तीन महिनापछि सूूचारु
जोमसोम, जोमसोम–पोखरा हवाई सेवा करिब तीन महिनापछि आजदेखि सूचारु भएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरा देखि पर्यटकीय जिल्ला मुुस्ताङको जोमसोम विमानस्थलमा हुुने हवाई यातायात सेवा प्रतिकुुल मौसमका कारण गत मंसिर दोस्रो सातादेखि स्थगित भएको!-->!-->!-->…
