उद्योग वाणिज्य संघ रघुगंगा बजार इकाइमा खत्री
मौवाफाट, । म्याग्दी उद्योग वाणिज्य संघ रघुगंगा बजार इकाईको शनिबार मौवाफाँटमा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट बालकृष्ण खत्रीको सभापतिमा इकाईको सर्वसम्मत कार्यसमिति चयन भएको छ । निवर्तमान सभापतिमा यामकुमारी गर्बुजा, उपसभापतिमा!-->!-->!-->…
