अन्नपूर्णमा पहिलो पटक आरोहण गर्ने नेपाली महिला टोलीलाई भब्य सम्मान
बेनी । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्ने नेपाली महिला टोलीलाई सोमबार म्याग्दीमा सम्मान गरिएको छ ।
अन्नपूर्णको चुचुरोमा शुक्रबार पहिलो पटक नेपाली महिलाको पाइला पारेर किर्तिमान बनाएका पत्रकार पुर्णीमा श्रेष्ठको!-->!-->!-->…
