कुमारी बैंकको वार्षिकोत्सवको अवसरमा वृक्षारोपण

Gandaki Pardesh notice

बेनी । कुमारी बैंक लिमिटेडको बेनी शाखाले शनिबार बेनी नगरपालिका– ९ गलेश्वर परिसरमा शनिबार वृक्षारोपण गरेको छ ।

बैंकको २० औं वार्षिकोत्सवको अवसरमा बेनी नगरपालिका ९ स्थित गलेश्वर बजार क्षेत्र, मन्दिर र शसत्र प्रहरी गणको परिसरमा बृक्षारोपण गरिएको थियो ।

Bhautik ministry notice about road

कार्यक्रममा कुमारी बैंकका शाखा प्रवन्धक मिलन श्रेष्ठसहित कर्मचारी, वडाअध्यक्ष बेल बहादुर चोखाल, गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसी र सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्की (दिपक) लगायतको उपस्थितमा थियो ।

Shreekrishna hardwear in news

एभोकाडो, धुपी, रुद्राक्षको ४० भन्दा बढी विरुवा वृक्षारोपण गरिएको जानकारी दिदै प्रबन्धक श्रेष्ठले विरुवाको संरक्षण गर्न स्थानीयललाई आग्रह गर्नुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...