लयमा फर्किए बिकास आयोजना (भिडियो खबर सहित)
बेनी, । हिमाली जिल्ला म्याग्दीका बिकास आयोजनाको निर्माण कार्य लयमा फर्किएको छ । अधिकांश आयोजनाले पुरानै गतिमा निर्माण अघि बढाएपनि नदीजन्य निर्माण सामग्री र बजेटको अभाव चुनौति देखिएको छ ।
बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना!-->!-->!-->…
