समाचारको विधा

विकास

गलेश्वर–बेगखोला सडकमा धमाधम काम (फोटो फिचर)

बेनी । कोरोना महामारी र नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका बावजुद बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको गलेश्वर–बेगखोला खण्डको सडक निर्माणको काम धमाधम भैरहेको छ । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर

सडक सञ्जालमा जोडिदै कटुञ्जे

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ को कटुञ्जे गाउँ जोड्ने सडक निर्माण सुरु भएको छ । स्थानीय पुर्बाधार साझेदारी कार्यक्रम र गाउँपालिकाको बजेटमा ठूलोबगर भिरको पहाड छिचोलेर कटुञ्जेमा सडक पु¥याउन लागिएको हो । संघीय सांसद भुपेन्द्र

गलेश्वर–काउलेगौडा–पात्लेखेत सडक स्तरोन्नती

गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाको दुई र रघुगंगा गाउँपालिकाको तीन वटा वडालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने गलेश्वर–काउलेगौडा–पात्लेखेत सडक स्तरोन्नती भएको छ । बेनी नगरपालिकाले बेनी–जोमसोम–कोरला सडक अन्तरगत गलेश्वर देखि

बेनीको कालीपुलमा खेलमैदान निर्माण

बेनी । म्याग्दीको सदरमुकाम बेनीको कालीपुलमा खेलमैदान निर्माण अन्तिम चरणमा पुगेको छ । सघन सहरी बिकास डिभिजन कार्यालय बागलुङले कालीपुलको खेलमैदान स्थानान्तरण र निर्माण गरेको हो । रु. ३१ लख ३६ हजारमा ठेक्का लिएको शंकर निर्माण सेवाले

पिपलबोट–सेराफाँट सिचाई आयोजना निर्माण

पिपलबोट । बाढीले क्षति पु¥याएको म्याग्दीको मंगला गाउँपालिका–५ स्थित पिपलबोट–सेराफाँट सिचाई आयोजना पुनःनिर्माण भएको छ । २०७७ असार–साउन महिनामा अर्मनखोलामा आएको बाढीले सिचाई आयोजनाको मुहान बगाएको थियो । खानेपानी, जलस्रोत तथा सिचाई बिकास

मल्लाजको तमिलाखर्क पहिरोको उच्च जोखिममा

२६ जेठ, मल्जाल, पर्वत । जलजला गाउंपालिका वार्ड २ मा अवस्थित तमिलाखर्कका १० वटा घरबस्ती मुनिको बिजुलीको टावरसंगैको सडक खण्ड माथिको जमिनमा धाजा फाँटेर पहिरो जाने उच्च जोखिममा रहेको छ । त्यहां निर्माणाधिन बिजुलीको हाईटेसन टावर र

अर्मनमा जथाभावी सडक खन्दा पहिरो (भिडियो रिपोर्ट सहित)

बेनी । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनमा जथाभावी खनिएको सडकका कारण पहिरो सिर्जना भएको छ । सडक बिस्तार गर्दा खनिएको माटोको सुरक्षित ब्यवस्थापन नगर्दा अर्मनको हाँडेभिर बस्ती पहिरोको जोखिममा परेको हो । पोक देखि नेटा–अर्मन–किमचौर हुदै

झ्याप्रेखोला सिचाई आयोजनाको नहर निर्माण

बरंजा । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजामा झ्याप्रेखोला तल्लो भैतेनी सिचाई आयोजनाको ७१० मिटर नहर निर्माण भएको छ । खानेपानी, सिचाई तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दी मार्फत गत वर्षदेखि आयोजना निर्माण सुरु भएको थियो । झ्याप्रेखोला

कोरोना विरुद्धको खोपको ब्यवस्था गर्न निर्माण ब्यवसायीको माग

बेनी । म्याग्दीका निर्माण ब्यवसायीले कोरोना बिरुद्धको खोप लगाउने ब्यवस्था मिलाइदिन स्थानीय प्रशासनसँग माग गरेका छन् । निर्माण ब्यवसायी संघ म्याग्दीले आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउदै कोरोना विरुद्ध खोप लगाउने ब्यवस्था

बेनी खानेपानी आयोजनाको क्षमता बढाइदै

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपुर्ति गर्ने आयोजनाको क्षमता बढाउन लागिएको छ । संघीय खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय म्याग्दीको सहयोगमा बेनी खानेपानी उपभोक्ता संस्थाले क्षमता बिस्तारका लागि नयाँ टंकी निर्माण गर्न