युवा संघको अगुवाइमा मार्फा खोलामा पुल निर्माण
जोमसोम । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ जिल्ला कमिटि मुस्ताङले घरपझोङ गाउँपालिका–२ मार्फा खोलामा आवत जावतका लागि अस्थाई पुल निर्माण गरेको छ ।
गत महिना मार्फा खोलामा आएको बाढीले त्यहाँ रहेको काठको पुल बगाएपछि सवारी साधन र मानिस!-->!-->!-->…