समाचारको विधा

विकास

वडा स्तरीय योजनाबाट बेनीको सडक कालोपत्रे हुदै

बेनी, । म्याग्दीको सदरमुकाम स्थित बेनी नगरपालिकाको ७ र ८ नम्बर वडाको भूगोलमा पर्ने सडक कालोपत्रे शुरु भएको छ । बेनी नगरपालिकाले बजार भित्र खाल्डाखुल्डी परेको सडक मर्मत र यसअघि गरिएको कालोपत्रे उप्किएको ठाउँमा ओभरले गर्न थालिएको हो ।…

खानेपानी सुविधाले दैनिकी फेरियो

रत्नेचौर, म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका विभिन्न बस्तीमा निजी धारा सहितको खानेपानी आयोजना निर्माण भएपछि स्थानीयको दैनिकी फेरिएको छ । खानेपानीका लागि मुहान, कुवा र धारामा जादा हुने समयको बचत, सरसफाईमा सहयोगका साथै दैनिकी फेरिएको…

गुर्जाको ढुलढुनामा ट्रस पुल

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ ढुलढुना स्थित गुर्जा खोलामा स्टिल ट्रस पुल निर्माण भएको छ । गुर्जा हिमालको आधार शिविर र चरन खर्कमा जाने पदमार्गमा पर्ने ढुलढुना स्थित गुर्जा खोलामा पुल निर्माण भएको हो । उपभोक्ता समितिका अध्यक्ष…

गुर्जावासीको सडक सपना

गुर्जा, म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका वासिन्दाले चन्दा संकलन गरेर डोजर किनेका छन् । गाउँमा सडक पु¥याउनका लागि गुर्जा विकास मञ्चको पहलमा चन्दा संकलन गरेर चुरेन कन्ट्रक्सन प्रा.ली.को नाममा एक्साभेटर किनेका हुन् । मञ्चका सचिव…

बेनी बजार संरक्षण योजनाको काम रातीमा पनि

बेनी, बाढी र कटानको उच्च जोखिममा रहेको म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजार संरक्षण योजनाको काम रातको समयमा पनि गरिएको छ । नदीमा पानीको सतह बढ्नु अघिनै किनारमा पक्कि पर्खाल लगायतका संरचना निर्माण सक्ने गरी बिहान, दिउँसो र रातको समयमा…

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीय पूर्वाधार बन्दै

बेनी । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत म्याग्दीको बेनी नगरपालिकामा स्थानीय पूर्वाधार सम्बन्धी योजना सञ्चालन भएका छन् । चालु आर्थिक वर्षमा कार्यक्रम मार्फत पदमार्ग निर्माण, सडकमा ढुङ्गा सोलीङ्ग र मर्मत सम्बन्धी योजना सञ्चालन भएका…

धारापानीमा विद्यालय र स्वास्थ्य चौकीको भवनको उद्घाटन्

गोपाल आचार्यधारापानी, १० चैत । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा चन्द्रकुन्ता किसानी माविको कक्षा कोठा र स्वास्थ्य चौकीको नयाँ भवन निर्माण भएको छ । गुड नेवर्स इन्टरनेशनल र धवलागिरी गाउँपालिकाको आर्थिक सहयोगमा कुल रु. एक करोड…

बेनी–तातोपानी सडक कालोपत्रेका लागि तयार भयो

बेनी, म्याग्दीको बेनी–दरबाङ सडकको बेनी देखि तातोपानी खण्ड कालोपत्रेका लागि तयार भएको छ । मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल सकिएको सडकमा कालोपत्रे गर्न सोमबारदेखि…

बुलमा सडक पुग्यो

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ बुल गाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरी गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा मराङको बेशी–कुम्रि–राम्चे हुदै घामताप्नामा पुगेको सडक विस्तार गरेर बुल पु¥याइएको हो । मराङका वडा अध्यक्ष…

भकिम्लीमा प्रसुति केन्द्रको भवन निर्माणको सम्झौता

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली स्थित स्वास्थ्य चौकीमा प्रसुति केन्द्र (वर्थिङ सेन्टर)को भवन निर्माण हुने भएको छ । स्वास्थ्य सम्बन्धी परियोजना वान हार्ट, बेनी नगरपालिका र समुदायको लागत साझेदारीमा भवन निर्माणको सम्झौता भएको हो । …