बेनी–जोमसोम सडकको जलथले–दुवारी खण्डमा पहिरै पहिरो
नारच्याङ–गाडपार–दाना बैकल्पिक सडक बनाउन मन्त्री जुग्जालीसँग मागदाना, । बेनी–जोमसोम सडकखण्ड अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना खण्डमा पहिरोले सडक क्षतविक्षत भएको छ ।
अविरल बर्षासंगै आएको बाढी र पहिरोले अन्नपूर्ण गाउँपालिकाको!-->!-->!-->…
