समाचारको विधा

विकास

पिचले चम्कियो कालीपुलको सडक

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारको कालीपुल स्थित सडक कालोपत्रे भएको छ । पुर्बाधार बिकास कार्यालय, म्याग्दीले कालीपुल बसपार्क क्षेत्रको सडक कालोपत्रे गरेको हो । सडक कालोपत्रे भएपछि कालीपुलमा धुलो र हिलोको समस्या हट्ने आशा गरिएको छ ।

कालीपुलमा चहलपहल बढाउने प्रयास

बेनी । म्याग्दी जिल्ला भित्र्ने प्रमुख नाका । जिल्लाको उत्तरी क्षेत्र र मुस्ताङका ब्यापारिहरुको केन्द्र । बास बस्ने पाहुनाहरुको उस्तै घुइचो । करिब बीस बर्षअघिसम्म चहलपहल हुने बेनीको पुरानो बस्ति कालीपुल पहिले भन्दा सुनसान छ । ओझेलमा

जलविद्युत विकासमा स्थानीय तहको भूमिका

रामकुमार खड्का नेपाल प्राकृतिक श्रोतसाधनले समृद देश हो । नेपालमा नदी सहित ८००० खोलानाला रहेका छन् । जसबाट ८३००० मे.घा.वाट विद्युत उत्पादन हुने प्रक्षेपण गरिएता पनि हालसम्म सरकारी तथा नीजिस्तरबाट करिव १२०० मे.घा.वाट विद्युत उत्पादन भएको

बेनी–जोमसोम सडकको कोबाङ–कैकु खण्ड कालोपत्रेको तयारी

बेनी । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाको कोबाङ–कैकु खण्डमा कालोपत्रेको तयारी भएको छ । मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र कोवाङ देखि कैकुखोला सम्मको १८ किलोमिटर सडक कालोपत्रेका

मल्कवाङको बहुउद्देश्यीय सामुदायिक भवनमा वडा कार्यालय सञ्चालन

मल्कवाङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा निर्माण भएको बहुउद्देश्यीय सामुदायिक भवनमा वडा कार्यालय सञ्चालन गर्न थालिएको छ । धवलागिरी गाउँपालिकाले उपभोक्ता समिति मार्फत दुई तले वडा कार्यालय भवन निर्माण गरेको हो । आर्थिक वर्ष

औलामा खानेपानीको हाहाकार (भिडियो खबर सहित)

औला । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ औलामा खानेपानीको हाहाकार मच्चिएको छ । बीस बर्षअघि निर्माण भएको औला खानेपानी तथा सरसफाई आयोजनाको मुहान सुकेपछि हाहाकार मच्चिएको हो । उपभोक्ता समितिका अध्यक्ष डिलप्रसाद फगामीले खोलाकाई भन्ने ठाउँमा

जनजागृति माविमा दुई कोठे भवन निर्माण

मल्कवाङ । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा रहेका जनजागृति माविमा निर्माण भएको दुई कोठे भवनको सोमबार हस्तान्तरण र उद्घाटन गरिएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालित सामुदायिक

अनुगमन समितिको ढिलासुस्तिले अन्नपूर्णका उपभोक्ता समिति मर्कामा

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँकार्यपालिका अन्तरगतको अनुगमन समितिको निश्क्रीयता र बेवास्ताका कारण उपभोक्ता समितिका पदाधीकारी मर्कामा परेका छन् । काम सकेको महिनौ सम्म अनुगमन समितिले स्थलगत निरिक्षण गर्न र प्रतिवेदन दिन ढिलाई गर्दा

भगवति कोत मन्दिर शिलन्यास

भगवति । म्याग्दीको ऐतिहासिक राखु भगवति कोत मन्दिर पुनःनिर्माणका लागि शनिबार शिलन्यास भएको छ । म्याग्दी क्षेत्र (क)बाट निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद बिनोद केसीले मन्दिरको शिलन्यास गर्नुभएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्यन

ज्ञानप्रकाश माविमा छात्रावास भवन निर्माण शुरु

गंगा पुनदाना । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविमा छात्रावास भवन निर्माण शुरु भएको छ । नमुना बिद्यालय कार्यक्रममा छनौट भएको ज्ञानप्रकाशको छात्रावास भवनको अन्नपूर्ण गाउँपालिका–३ का वडा अध्यक्ष नरसिंहबहादुर