पर्वतका सडक सुधार गर्न प्रदेश सरकारको रु. एक अरब बढीका योजना
कुश्मा, । गण्डकी प्रदेश सरकारले पर्वत जिल्लाका ग्रामिण सडकको स्तरोन्नति गर्न रु. एक अरब भन्दा बढी बजेटका योजना सञ्चालन गरेको छ ।
प्रदेश सरकार अन्तरगतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्ष २०८०÷०८१ मा!-->!-->!-->…
