समाचारको विधा

विकास

चिनाखेतमा खानेपानी योजना निर्माण

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको चिनाखेतका घरघरमा खानेपानी सुबिधा बिस्तार भएको छ । बेनी नगरपालिकाले निर्माण गरेको चिनाखेत खानेपानी आयोजनाबाट ७६ घरधुरी लाभान्वित भएका हुन् । नगरपालिकाका असिस्टेन्ट सब इञ्जिनियर चन्द्रबहादुर

दशै लगत्तै काममा फर्कने लाम्पाटा–दरबाङ सडकका ठेकेदारको प्रतिबद्धता

बेनी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजको ठेकेदारले दशै लगत्तै काममा फर्कने प्रतिवद्धता जनाएका छन् । गत बैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको मंगला गाउँपालिकाको लाम्पाटा देखि

लाम्पाटा–दरबाङ सडकको ठेकेदार सम्पर्कबिहिन

बेनी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजको ठेकेदार सम्पर्क बिहिन बनेका छन् । गत बैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै शुरु भएको छैन् । मंगला

मालढुङ्गा–बेनी सडक स्तरोन्नति शुरु (भिडियो सहित )

बेनी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति गरेर दुई लेनको बनाउन आयोजना शुरु भएको छ । यो आयोजना सम्पन्न भएपछि आवत–जावत सहज हुने, सास्ती हट्ने र दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ ।

म्याग्दीका बिकास आयोजनामा अस्वभाविक ढिलासुस्ति भयो – देबेन्द्रबहादुर कटुवाल,प्रमुख, जिल्ला समन्वय…

म्याग्दीमा तीनै तहका सरकारले सञ्चालन गरेका पूर्बाधार सम्बन्धी आयोजना समयमै निर्माण सकिएका उदाहरण कमै मात्र छन् । योजनाको डिजाइनमा भएको लापरबाही, नियमित पर्याप्त बजेट ब्यवस्थापन नहुनु, ठेक्का प्रक्रियामा हुने अस्वस्थ्य प्रतिस्पर्धा,

बेगखोलामा जोखिम र सास्ती कहिलेसम्म ?

बेनी । भदौ १९ गते शनिबार बेनी देखि घरतर्फ जादै गरेका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ७८ वर्षीय सुर्जबिर पुन रघुगंगा गाउँपालिका–१ स्थित बेगखोलाले बगाएर बेपत्ता हुनुभयो । बेगखोलाले बगाएर कालीगण्डकीमा मिसाएका पुन अझै बेपत्ता रहेका जिल्ला

माटेपानीको पहिरोले क्षति पुगेको पर्बतबेनी खानेपानी आयोजना मर्मत शुरु

बेनी । पहिरोले क्षति पुगेको पर्वत बेनी खानेपानी आयोजनाको मर्मत शुरु भएको छ । भदौ १४ गते जलजला गाउँपालिका–३ स्थित माटेपानीको पहिरोले बगरफाँटतर्फ खानेपानी आपुर्ति गर्ने करिब एक सय मिटर पाइप क्षति गरेको थियो । पाईप पुरिएपछि जलजला

पर्बतमा पहिरोले अवरुद्ध सडक खुल्यो

बेनी । पहिरोले रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डको सडक आठ दिनपछि एकतर्फी सञ्चालनमा आएको छ । गत बिहीबार आरीघोप्टे वर्षासँगै खसेका पहिराले पर्वत खण्डको साढे आठ किलोमिटर सडक क्षतविक्षत भएको थियो । मोदी गाउँपालिका–२ पातीचौरदेखि कुश्मा

विश्वकै लामो झोलुङ्गे पुल भयो ‘गण्डकी गोल्डेन ब्रिज’

निजामती कर्मचारी सापकोटाले प्रस्ताव गरेको नाम स्विकृत बागलुङ – सिङगल स्पान प्रविधिमा विश्वकै लामो बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन ब्रिज’ नामाकरण गरिएको छ । पुलको संरक्षणकर्ताको रुपमा रहेको बागलुङ नगरपालिकाको

पहिरो पिडितको घर निर्माणमा ढिलाई भएकोमा माओवादीको ध्यानाकर्षण

साजन परियारबेनी । घर पुननिर्माण गरेका पहिरो पिडितलाई अनुदान बितरणमा भएको ढिलाईप्रति नेकपा माओवादी केन्द्रको धवलागिरी गाउँपालिका कमिटीले जिल्ला प्रशासन कार्यालय म्याग्दीको ध्यानाकर्षण गराएको छ । माओवादी केन्द्रको गाउँपालिका कमिटी संयोजक