समाचारको विधा

विकास

रत्नेचौर खेलमैदानमा दुई कोठे भवन निर्माण

बेनी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर खेलमैदान परिसरमा दुई कोठे सामुदायिक भवन निर्माण भएको छ । संघीय सरकारको सहयोगमा निर्माण भएको भवनको एक÷एक वटा कोठा आइतबार रत्नेचौर जागरण समूह र रत्नेचौर युवा क्लबको कार्यालय सञ्चालनका लागि

बेनीमा चन्दाबाट सामुदायिक सभाहल बनाउदै भाषा मंका खल

बेनी, म्याग्दीको बेनी नगरपालिका–७ मा चन्दा संकलनबाटै आठ सय जना क्षमताको सभाहलको भवन ठडिएको छ । नेपाल भाषा मंकाःखल म्याग्दीले सामुदायिक प्रयोजनका लागि सभाहलको भवन निर्माण गरेको हो । खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले चन्दा जुटाएर आठ सय

ताकममा अस्पताल भवन निर्माण शुरु

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा पालिका स्तरीय अस्पतालको भवन निर्माण शुरु भएको छ । संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजना अनुसार ताकममा भवन निर्माण हुन लागेको हो । धवलागिरी गाउँपालिकाका

बिकास आयोजनालाई गति दिन जिल्ला सभाको निर्देशन

बेनी । जिल्ला समन्वय समिति म्याग्दीको छैठौ जिल्ला सभा सोमबार बेनीमा सम्पन्न भएको छ । सभाले ढिलासुस्तिले थलिएका बिकास आयोजनालाई गति दिन सम्बन्धित निकाय, आयोजना र निर्माण ब्यवसायीलाई ताकेता गर्ने निर्णय गरेको छ । जिसस प्रमुख देबेन्द्र

बेनी-जोमसोम सडकको पहिरोग्रस्त काभ्रेमा डाइभर्सन निर्माण

काभ्रे । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोले क्षति पु¥याएको ठाउँमा डाइभर्सन (बैकल्पिक) सडक निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले कालीगण्डकीले कटान गरेर पहिरो जाँदा भासिएको ठाउँमा बैकल्पिक

जिससको समिक्षामा ठुला आयोजनामा भएको ढिलासुस्तिप्रति आक्रोश

बेनी । म्याग्दीका ठूला बिकास आयोजना निर्माणमा भएको ढिलासुस्तिप्रति जनप्रतिनिधीहरुले आक्रोश ब्यक्त गरेका छन् । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा आइतबारदेखि बेनीमा शुरु भएको बार्षिक समिक्षा गोष्ठिमा सहभागी स्थानीय तह, प्रदेश र

संसदीय टोलीद्धारा बेनी–जोमसोम–कोरला सडक अनुगमन

बेनी । राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय उपसमितिको टोलीले उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडकको अनुगमन गरेको छ । उपसमितिका सभापति अनिता देवकोटा, सदस्य नारायणकाजी श्रेष्ठ र इन्दीरादेवी

बेनी जोमसोम सडकमा संकटका सेवक इन्द्रसिङ

दाना । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक चार वर्षदेखि स्तरोन्नतिको क्रममा छ । तिर्थयात्री, पर्यटक र स्थानीयबासी आवत जावत गर्ने यो सडक पहिरो, कटान र बाढीले दैनिकजसो अवरुद्ध हुने गर्छ । म्याग्दीको

१३० रोपनी जग्गा सट्टाभर्ना

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन तीन वटा जलबिद्युत आयोजनाले सरकारलाई १३० रोपनी जग्गा सट्टाभर्ना गरेका (उपलब्ध) गराएका छन् । आयोजनाल उपभोग गरेको बनक्षेत्रको जग्गाको सट्टा अन्यत्र जग्गा खरिद गरेर सरकारलाई उपलब्ध गराएका हुन्

रघुगंगामा २५ घर भत्किए

बेनी । हालै बाहिरिएको यस वर्षको मनसुनका समयमा भएको बिपद्जन्य घटनाबाट म्याग्दीको रघुगंगा गाउँपालिकामा २५ वटा घर भत्किएका छन् । पहिरो, बाढी, कटानका कारण घरबास गुमाएकाहरुलाई तत्काल रु. चार लाख ७० हजार राहत नगद बितरण गरेको गाउँपालिकाले