समाचारको विधा

विकास

उपल्लो मुस्ताङको सिमावर्ति बस्तीमा पुग्यो केन्द्रिय लाइनको बिद्युत

बेनी, चिनसँग सिमाना जोडिएका मुस्ताङको लोमान्थाङ गाउँपालिकामा केन्द्रिय प्रशारण लाइनको बिद्युत सुबिधा बिस्तार भएको छ । नेपाल बिद्युत प्राधिकरण र गण्डकी प्रदेश सरकारले लोमान्थाङको १ र २ नम्बर वडामा पर्ने नेचुङ, छोसेर, न्याम्रु र आर्गामा

ठडियो मंगला शिक्षा क्याम्पसको भवन

बाबियाचौर । म्याग्दीको मंगला शिक्षा क्याम्पसको भवन निर्माण भएको छ । मंगला २ –लाम्पाटामा गाउँपालिका, प्रदेश र संघीय सरकारको साझेदारीमा भवन निर्माण भएको हो । रु. एक करोड पचास लाखको लागतमा १० वटा कोठा र एक वटा सभाहल सहितको भवन निर्माण

बेनी–दरबाङ सडकको बेनी–तातोपानी खण्ड निर्माण तिब्र

बेनी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनी देखि तातोपानी खण्डको निर्माण कार्यले तिब्रता पाएको छ । सहायक ठेकेदारले अधकल्चो छाडेर अलपत्र बनाएको मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक स्तरोन्नतिलाई

गलेश्वर–भगवति सडकका ठेकेदार काममा फर्किए

पिप्ले । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर–पिप्ले–भगवति–बेगखोला सडक आयोजनाका ठेकेदार छ महिनापछि काममा फर्किएका छन् । रघुगंगा गाउँपालिकाको ३ नम्बर वडाको पिप्ले देखि वडा नम्बर २ को भगवति जोड्ने सडक कालोपत्रे गर्न पुर्बाधार बिकास

झि–टोड्के पदमार्ग र उद्यान निर्माण शुरु

बेनी । म्याग्दीको रघुगंगा, मंगला र बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्के जोड्ने पदमार्ग र उद्यान निर्माण शुरु भएको छ । रघुगंगा गाउँपालिकाले वडा नम्बर–५ मा पर्ने झिँ गाउँदेखि टोड्के जोड्ने पदमार्ग र उद्यान निर्माण

रत्नेचौर र कुडुले जोड्ने ३८८ मिटर लामो झोलुङ्गे पुलको सांसद थापाद्धारा शिलन्यास

रत्नेचौर – बागलुङ नगरपालिका – ४ कुँडुले र म्याग्दीको बेनी नगरपालिका – १ रत्नेचौर जोड्ने झोलुङ्गे पुलको आईतबार शिलान्यास भएको छ । म्याग्दीका प्रतिनिधी सभा सदस्य भुपेन्द्र बहादुर थापाको बिशेष पहलमा दुई जिल्ला जोड्ने ३ सय ८८ मिटर लामो र १ सय

ठेक्का सम्झौता भएको २९ महिनामा पनि दाङखोलामा पक्की पुल निर्माण शुरु भएन

बेनी, म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको २९ महिना सम्म पनि काम शुरु भएको छैन् । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरी गाउँपालिकाको धारापानी–ताकम हुदै

बेगखोलामा बन्ने भयो झोलुङ्गे पुल

बेनी । बर्खामा बाढी आएर आवत–जावतनै बन्द हुने म्याग्दीको रघुगंगा गाउँपालिका–१ स्थित बेगखोलामा झोलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । पुर्बाधार बिकास कार्यालयले ८० मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि हिमशिखर कन्ट्रक्सनसँग

म्याग्दीका १९ वटा सडक र मोटरेबल पुल अधुरा

बेनी, म्याग्दीका १९ वटा सडक र मोटरेबल पुल निर्माण सम्बन्धी आयोजना अधुरा छन् । तोकिएको समयभित्र काम सम्पन्न नभएका आयोजनामा प्रदेश सरकारका ११ वटा र संघीय सरकारका ८ वटा छन् । पुर्बाधार बिकास कार्यालय म्याग्दी अन्तरगतका छ वटा सडक र पाँच वटा

हिदीमा खानेपानी आयोजना निर्माण

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ उपल्लो हिदीमा खानेपानी आयोजना निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको जलस्रोत, खानेपानी तथा सिचाई बिकास डिभिजन कार्यालय म्याग्दीको सहयोगमा निर्माण भएको आयोजनाको सोमबार प्रतिनिधीसभा सदस्य