जलजला–४ को नयाँ वडा कार्यालयबाट सेवा शुरु
बेनी, । जलजला गाउँपालिकाको वडा नम्बर ४ को कार्यालयले बिहिबारदेखि नयाँ भवनबाट सेवा शुरु गरेको छ ।
फट्के ढुङ्गामा निर्माण भएको नयाँ भवनबाट औपचारिक रुपमा सेवा शुरु गरिएको हो । वडा अध्यक्ष भरत क्षेत्रीले आफ्नै भवनबाट सेवा सञ्चालन गर्न सहज!-->!-->!-->…