रुप्से झरनालाई सुरक्षित र व्यवस्थित पर्यटकीय गन्तब्य बनाइदै
दाना, ः पर्यटकको सहजताका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दाना स्थित रुप्से झरनामा पूर्वाधार निर्माण थालिएको छ ।
चिन र भारतलाई जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको छेउमा रहेको रुप्से झरना अवलोकन गर्ने पर्यटकहरुको!-->!-->!-->…
