समाचारको विधा

विकास

बेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द

बेनी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि शनिबारदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहज रुपमा गति दिन २०७९ बैशाख २५ गतेसम्म दैनिक पाँच

कइनेखानीमा सडक उद्घाटन

धनिलाल गर्बुजाकुइनेखानी, । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८, कुईनेखानी गाउँ जोड्ने ग्रामीण सडक बुधबार उद्घाटन गरिएको छ । गाउँपालिकाको अति दुर्गम क्षेत्र मानिने गाउँमा पुगेको सडकको नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा

रेलेखोलामा बन्यो झोलुङ्गे पुल

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित रेलेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाले उपभोक्ता समिति मार्फत ५७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । कुल रु. ३७ लाख ३६ हजार ९३२ लागत अनुमान गरिएको

बुलमा बस पुग्दा खुसीयाली

बेनी, २१ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका–६ बुल जोड्ने सडकको सोमबार उद्घाटन गरिएको छ । सडक उद्घाटनका क्रममा बुलमा पुगेको बस, चालक श्रीप्रसाद पुन, सडक निर्माणमा प्रयोग भएको सगरमाथा विल्डर्सका डोजर चालक पुस्कर खड्कालाई अविर, फुल र

वडा स्तरीय योजनाबाट बेनीको सडक कालोपत्रे हुदै

बेनी, । म्याग्दीको सदरमुकाम स्थित बेनी नगरपालिकाको ७ र ८ नम्बर वडाको भूगोलमा पर्ने सडक कालोपत्रे शुरु भएको छ । बेनी नगरपालिकाले बजार भित्र खाल्डाखुल्डी परेको सडक मर्मत र यसअघि गरिएको कालोपत्रे उप्किएको ठाउँमा ओभरले गर्न थालिएको हो ।

खानेपानी सुविधाले दैनिकी फेरियो

रत्नेचौर, म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका विभिन्न बस्तीमा निजी धारा सहितको खानेपानी आयोजना निर्माण भएपछि स्थानीयको दैनिकी फेरिएको छ । खानेपानीका लागि मुहान, कुवा र धारामा जादा हुने समयको बचत, सरसफाईमा सहयोगका साथै दैनिकी फेरिएको

गुर्जाको ढुलढुनामा ट्रस पुल

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ ढुलढुना स्थित गुर्जा खोलामा स्टिल ट्रस पुल निर्माण भएको छ । गुर्जा हिमालको आधार शिविर र चरन खर्कमा जाने पदमार्गमा पर्ने ढुलढुना स्थित गुर्जा खोलामा पुल निर्माण भएको हो । उपभोक्ता समितिका अध्यक्ष

गुर्जावासीको सडक सपना

गुर्जा, म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका वासिन्दाले चन्दा संकलन गरेर डोजर किनेका छन् । गाउँमा सडक पु¥याउनका लागि गुर्जा विकास मञ्चको पहलमा चन्दा संकलन गरेर चुरेन कन्ट्रक्सन प्रा.ली.को नाममा एक्साभेटर किनेका हुन् । मञ्चका सचिव

बेनी बजार संरक्षण योजनाको काम रातीमा पनि

बेनी, बाढी र कटानको उच्च जोखिममा रहेको म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजार संरक्षण योजनाको काम रातको समयमा पनि गरिएको छ । नदीमा पानीको सतह बढ्नु अघिनै किनारमा पक्कि पर्खाल लगायतका संरचना निर्माण सक्ने गरी बिहान, दिउँसो र रातको समयमा

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीय पूर्वाधार बन्दै

बेनी । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत म्याग्दीको बेनी नगरपालिकामा स्थानीय पूर्वाधार सम्बन्धी योजना सञ्चालन भएका छन् । चालु आर्थिक वर्षमा कार्यक्रम मार्फत पदमार्ग निर्माण, सडकमा ढुङ्गा सोलीङ्ग र मर्मत सम्बन्धी योजना सञ्चालन भएका