समाचारको विधा

विकास

जिससको खाता रोक्का हुँदा समस्या

म्याग्दी। जिल्ला समन्वय समिति (जिसस) म्याग्दीको सबै खाता रोक्का हुँदा समस्या भएको छ । तत्कालीन जिल्ला विकास समितिले पाँच वर्षअघि तोडेको ठेक्कासम्बन्धी मुद्दामा अदालतले तोकेको रकम निर्माण व्यवसायीलाई भुक्तानी गर्न नसकेपछि काठमाडाँै जिल्ला

बेनी–मालढुङ्गा सडक दैनिक चार घण्टा बन्द

बेनी, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि दैनिक चार घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहज रुपमा गति दिन शुक्रबार देखि २०७९ असार ३२ गतेसम्म दैनिक चार घण्टा

खारा–खाम्ला सडकको मार्ग खुल्यो

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–७ खारा देखि धवलागिरी गाउँपालिका–४ खाम्ला जोड्ने सडकको मार्ग खुलेको छ । धवलागिरी गाउँपालिका, म्याग्दी खोलामा निर्माण हुन लागेका जलविद्युत आयोजना, प्रदेश र संघीय सरकारले पछिल्लो पाँच वर्षयता १०

मुस्ताङ र डोल्पा जोड्ने सडक निर्माण तिव्र

जोमसोम, गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक निर्माणले तिब्रता पाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजना अन्तरगत सडक डिभिजन कार्यालय बागलुङले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र

मालिकाको खटेनमा वायरिङ गरेको दुई वर्षसम्म पनि विजुली बलेन्

बेनी, म्याग्दीको मालिका गाउँपालिका–३ खटेनमा वायरिङ गरेको दुई वर्षसम्म पनि केन्द्रिय प्रशारण लाइनको बिजुली बलेको छैन् । विजुली बल्ने आशामा वायरिङ गरेका खटेनबासीहरु निराश भएका छन् । विद्युतीकरणका लागि गाउँमा लगिएका सामग्रीहरु अलपत्र परेका

दरबाङ बजार संरक्षण योजनामा लापरवाही

दरबाङ । मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सञ्चालित नदी नियन्त्रण योजनामा लापरवाही भएको छ । म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्कि पर्खाल निर्माणका क्रममा कमशल निर्माण सामग्रीको प्रयोग भएको स्थानीयवासीले गुनासो गरेका छन् । नदी

मतिचौरमा १०८ धारा निर्माण

दाना । म्याग्दीको अन्नपुर्ण गाउँपालीका–३ दानाको मतिचौर स्थित मोति बराहमा १०८ धारा निर्माण भएको छ । समुन्द्रि सतहदेखि दुई हजार २०० मिटर उचाईमा रहेको मतिचौरमा रु. बीस लाखको लागतमा धारा निर्माण भएको हो । अन्नपुर्ण गाउँपालीकाको रु. आठ लाख

मंगलाघाटमा सडक कालोपत्र

बेनी । म्याग्दीको सदरमुकाम स्थित बेनी नगरपालिका–७ मंगलाघाटमा सडक कालोपत्र भएको छ । मंगलाघाट देखि हाडेभिर हुदै बगरफाँट जोड्ने १४ सय मिटर सडक कालोपत्र गर्न तीन वर्ष लागेको हो । मंगलाघाटमा आक्सफाल्ट प्रविधिको कालोपत्र गरिसकेको निर्माण

विकास र विपद् ब्यवस्थापनमा ‘बिम मोडेल’का अगुवा रेशम जुग्जाली

बिम÷ वि.स. २०७७ असार २५ र २६ गतेको भिषण बर्षापछिको पहिरोले म्याग्दीको मालिका गाउँपालिका–७ बिममा ९ र धवलागिरी गाउँपालिका–६ मराङमा २१ जनाले ज्यान गुमाए । दुवै वडाका एक÷एक जना बेपत्ता छन् । बिममा पहिरोले ३३ वटा घर पूर्ण रुपमा क्षति पुगे ।

डाडाखेतमा सवस्टेशन निर्माण शुरु

बिम,। म्याग्दीको मालिका गाउँपालिका–७ डाडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण शुरु भएको छ । नेपाल बिद्युत प्राधिकरणले डाडाखेत देखि रघुगंगा गाउँपालिका–३ अम्वाङ जोड्ने प्रशारण लाइन र दुबै ठाउँमा सवस्टेशन निर्माण थालेको हो । मालिका–७