बाँसखर्कका गोविन्दको कसरीको म्युजिक भिडियो सार्वजनिक
बेनी, पर्वतको जलजला गाउँपालिका १ बाँसखर्कका गोविन्द गर्बुजाको पप गित कसरीको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रेममा बिछोडको विषयलाई समेटिएको गितको म्युजिक भिडियो जिसी म्युजिक च्यानलको युट्युव च्यानलबाट सार्वजनिक भएको हो । म्युजिक!-->!-->!-->…
