समाचारको विधा

कला–संस्कृति

‘योगनाथ स्मृति’ पुस्तक लोकार्पण

बेनी, । बेनी नगरपालिका–६का स्वर्गीय योगनाथ ढुंगानाको जीवनमा आधारित पुुस्तक ‘योगनाथ स्मृति’को बिहिबार सार्वजनिक गरिएको छ । म्याग्दी सामुदायिक पुस्तकालयमा आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरियो । योगनाथ स्मृतिको ढुंगानाको

बेनीमा गोरु नाच देखाइयो

बेनी, । बेनीबजारमा बिहिबार गोरु नाच प्रर्दशन गरिएको छ । शुक्रबार हुने रोपाई नाचको जानकारी गराउन मुखीयाले गोरुसहित बिहिबार बजार परिक्रमा गरेका हुन् । रोपाई नाचको अघिल्लो दिन गोरु नाच देखाउने चलन रहेको छ ।नेपाल भाषा मंकाखल अन्तरगत ल्याम्हः

लोक दोहोरी प्रतिष्ठानको साधारणसभामा स्रष्टा सम्मान

बेनी, । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, म्याग्दीको १९ औँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम शनिबार बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुुहुुदै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवालले कला

किशोर किशोरीलाई बर्षेनाच तालिम

बेनी, ः बेनीको मौलिक बर्षेनाचको पुस्तान्तरण गर्ने किशोर किशोरीलाई तालिम दिइएको छ । नेपाल भाषा मंका खःल म्याग्दीले बेनीका किशोर किशोरीहरुका लागि वर्षेनाच अन्तरगतको रोपाई र जोगी नाच सम्बन्धी तालिम सञ्चालन गरेको हो । भदौ १८ गते शुरु भएको

बेनीमा जोगी नाच देखाइयो

बेनी, । बेनीमा शुुक्रबार नेवार समुदायले मौलिक जोगी नाच प्रर्दशन गरेका छन् । नेपाल भाषा मंका खःल अन्तरगत ल्याम्हः पूचः हरुले (युवा) बर्खे नाच अन्तरगतको जोगी नाच प्रर्दशन गरेका हुन् । बर्खेनाच अन्तरगत आर्कषक मानिएको जोगी नाचमा शिव,

बेनीको मौलिक नागानागिनी नाच

बेनी, । म्याग्दीको सदरमुकाम बेनीमा बिहिबार तीन वटा पुस्ताका कलाकारहरुले सँगै मौलिक नागानागिनी नाच प्रस्तुुत गरेका छन् । बर्खे नाच अन्तरगतको नागानागिनी बेनीका नेवार समुुदायको मौलिक संस्कृति हो । नेपाल भाषा मंका खःल र ल्याम पुुचको

जिसीको मायालु गुनियो चोलीमा सार्वजनिक

बेनी, म्याग्देली कलाकार धु्रब जिसीको लोक दोहोरी गित मायालु गुनियो चोलीमा को म्युजिक भिडियो सार्वजनिक भएको छ । लोक तथा दोहोरी गित प्रतिस्ठान म्याग्दीका अध्यक्ष समेत रहनुभएका जिसी सहित गितमा अञ्जु पन्त र म्याग्देली कलाकार रवी कार्कीको

रवीको ‘चरी बासैमा’

बेनी, । म्याग्देली गायक तथा सर्जक रबी कार्की को ‘चरी बाँसैमा’ बोलको गीत सार्वजनिक भएको छ । कार्कीलाई गित गायनमा गायिका कमला पोख्रेलले साथ दिनुभएको छ । गितले ग्रामिण परिवेशको कथावस्तुलाई समेटिएको छ । प्रेम बिवाह गरेकी युवतिका श्रीमान

संगीतकर्मी संघको तिज गित प्रतियोगिता

बेनी, । राष्ट्रिय संगीतकर्मी संघ, म्याग्दीले हरितालिका तिज पर्वको अवसरमा खुल्ला तिज गित प्रतियोगिता आयोजना गरेको छ । भदौ २९ गते महिला अधिकार, बाल विवाह न्युनीकरण तथा समसामयिक विषयमा आधारित तिज गित प्रतियोगिता आयोजना गरिएको संघले बुधबार

विकास आधारभूतमा शैक्षिक सामग्री वितरण

बेनी, । नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) सोसाईटी अफ नेपलिज स्टुडेन्ट को आर्थिक सहयोगमा मंगला गाउँपालिका २ सल्यानमा रहेको विकास आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी