कलाकारले जामुनाखर्क र विद्यामन्दिरका विद्यार्थीलाई शैक्षिक सामग्री बाडे
बेनी, । बेनी नगरपालिका ६ का दुई विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले आइतबार शैक्षिक सामग्री वितरण गरेको छ ।
नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोसाईटी अफ नेपलिज!-->!-->!-->…
