राम गगनको ‘जाम भो साईली’
म्याग्दी । लोकप्रीय लोक तथा दोहोरी गायक राम गगनको जाम भो साईली लोक दोहोरी गीत सार्वजनिक भएको छ ।पछिल्लो समयकी लोकप्रीय गायीका सुनिता बुढा क्षेत्री र गायक गगनको आवाजमा रहेको गीत राम गगन युटुव च्यानलबाट साँगीतिक बजारमा सार्वजनिक भएको हो!-->…
