प्रकाश दुतराजको रिमैलाई छ दिनमा चौध लाख भ्युज
बेनी, ९ कात्तिक । म्याग्दीका कलाकार प्रकाश दुतराजको राउटे समुदायको संस्कृति झल्कीने म्युजिक भिडिओ ‘रिमै’ ले युट्युममा राम्रो भ्युज पाएको छ ।गायक दुतराज र चर्चित गायिका मेलिना राईको स्वर रहेको उक्त म्यूजिक भिडिओ सार्वजनिक भएको छैटो दिनसम्म!-->…
