रवीको ‘चरी बासैमा’
बेनी, । म्याग्देली गायक तथा सर्जक रबी कार्की को ‘चरी बाँसैमा’ बोलको गीत सार्वजनिक भएको छ । कार्कीलाई गित गायनमा गायिका कमला पोख्रेलले साथ दिनुभएको छ ।
गितले ग्रामिण परिवेशको कथावस्तुलाई समेटिएको छ । प्रेम बिवाह गरेकी युवतिका श्रीमान!-->!-->!-->…
