जलविद्युत आयोजनाको सहयोगमा दुखुखोला सडक पुल संरक्षण गरिने

बेनी ः बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडक अन्र्तगत मंगला गाउँपालिका–२ र मालिका गाउँपालिका–६ को सिमानामा रहेको दुखुखोलाको सडक पुल जलविद्युत आयोजनाहरुको सहयोगमा संरक्षणको काम थालिएको छ । दुखुखोलामा आएको बाढीले…

म्याग्दी समाज अमेरिकाद्धारा बाढी पिडितलाई रु. दश लाख ३० हजार सहयोग

बेनी, अमेरिकामा रहेका म्याग्देलीहरुले भोटेकोशी–रसुवा बाढी पिडितहरुको लागि रु. १० लाख भन्दा बढी सहयोग गरेका छन् । रोजगारी, अध्ययन र पेशा ब्यवसायको शिलशिलामा रहेका म्याग्देलीहरु आवद्ध म्याग्दी समाज यु.एस.ए. (अमेरिका) मार्फत रु. १० लाख ३०…

विपद्मा चीनको अतुलनीय सहयोग, परराष्ट्रमन्त्रीले दिए धन्यवाद

नेपालमा आएको विनाशकारी बाढी र पहिरोपछि छिमेकी चीनले उद्धार तथा राहतका लागि सहयोग थप तीव्र बनाएको छ। चीनको सहयोगले उद्दार र राहतमा सहयोग पुगेको मात्र छैन विस्थापितको व्यवस्थापन र पुनर्निर्माणमा पनि ठुलो भरोसा बढेको छ। चीनको सहयोगप्रति…

दिवंगत अभिभावकको स्मृतिमा कोत्रवाङमा प्रतिक्षालय निर्माण

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–२ कोत्रवाङमा एक परिवारले आफ्ना दिवंगत अभिभावकको स्मृतिमा प्रतिक्षालय निर्माण गरेका छन् । धनबहादुर खड्का, चित्रबहादुर खड्का र डम्मरबहादुर खड्काको स्मृतिमा धनबहादुरका तीन जना छोराहरु प्रेमबहादुर,…

विद्यार्थीहरुले खाजा खर्च कटाएर बाढी पिडितलाई सहयोग गरे

म्याग्दी, ः भोटेकोशी बाढी पिडितको राहत, उद्दार र पुननिर्माणका लागि म्याग्दीको सदरमुकाम बेनीमा रहेका तीन वटा निजी शैक्षिक संस्थाहरुले रु. छ लाख ५० हजार भन्दा बढी सहयोग गरेका छन् ।न्यु वेष्ट पोइन्ट आवासीय मावि, लिटल गार्डेन एकेडेमी र बेनी…

बाढी पिडितलाई रत्नेचौरबाट रु. दुई लाख ५८ हजार सहयोग

बेनी, म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरका विभिन्न संघ संस्थाले रसुवा भोटेकोशी बाढी पिडितलाई रु. दुई लाख ५८ हजार सात सय ६६ सहयोग गरेका छन् ।बसन्त सदाबर्त गुठीले रु. एक लाख ५१ हजार एक सय ११, संगम आमा समुहले रु. ४४ हजार पाँच सय ५५,…

रेडक्रस सोसाइटीको स्थापना दिवसका अवसरमा दरवाङ र बाबियाचौरमा रक्तदान

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–६ स्थित दरवाङ र मंगला गाउँपालिका–२ बाबियाचौरमा बिहिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीको ६४ औ स्थापना दिवसको अवसरमा दरवाङ र बाबियाचौरमा आयोजित कार्यक्रममा एक सय १८ जनाले…

पहिले तरकारी किनेर खाने डडुवाबासी अहिले बेचेर कमाउन थाले

बेनी, ः बेनी नगरपालिका–५ डडुवाकी मनकुमार भण्डारीले यो याममा रु. ५० हजारको ‘क्याप्सीकम’ (भेडे खुर्सानी) बेच्नुभयो । “दुई वटा पलास्टिक टनेलभित्र लगाएको क्याप्सीकम बेचेर यो सिजनमा रु. ५० हजार कमाई भयो,” उहाँले भन्नुभयो “क्याप्सीकम बेचेर…

जलजलामा सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो

बेनी, ः पर्वतको जलजला गाउँपालिकामा भूमि समस्या समाधान समिति पर्वतले जग्गा नापजाँच कार्य सुरु गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने उद्देश्यसहित जलजला गाउँपालिका–३ पर्वत…

सिंगामा एकमहिने योग शिविर सम्पन्न

सुदिप खत्रीसिंगा, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा बुधबार एक महिने योग शिविर सम्पन्न भएको छ । नविन आनन्द योग केन्द्र सिंगा उपशाखाको आयोजनामा शिविर सञ्चालन भएको हो । हरेक बिहान दुई घण्टाका दरले सञ्चालन भएको योग शिविरको योग प्रशिक्षक…