पञ्चकुण्ड हिमतालको जोखिमको बारेमा स्थलगत अध्ययन आवश्यक

म्याग्दी ः म्याग्दीका पर्यटन तथा उद्धारकर्मी इन्द्रसिंह शेरचन वि.स. २०६० मा पहिलो पटक अन्नपूर्ण आधारशिविर पुग्दा त्यहाँ पाँच वटा ताल प्रष्ट देखिन्थे । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा समुन्द्रि सतहदेखि चार हजार ५० मिटर उचाईमा रहेको…

भोटेकोशी बाढी पिडितलाई समुदाय स्तरबाट सहयोग जुट्दै

म्याग्दी, १७ भदौ ः भोटेकोशी बाढी पिडितहरुका लागि म्याग्दीमा समुदाय तथा व्यक्तिगत रुपमा सहयोग जुट्ने क्रम जारी छ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा राहत, उद्धार र पुननिर्माण…

रघुगंगामा पहिलोपटक चौरीपालन सुरुवात

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाका किसानले व्यवसायिक चौरीपालन शुरु गरेका छन् । धौलागिरि हिमालको फेदीमा रहेको चिमखोलाका तीन जना किसानले सामुहिक रुपमा पालिकामै पहिलो पटक चौरीगाईपालन शुरु गरेका हुन् । कालीबराह कृषि तथा…

म्याग्दीमा जथाभावी राहत सहयोग संकलनमा कडाई

बेनी, भोटेकोशी बाढी पिडितहरुको सहयोगका लागि सरकारले सार्वजनिक गरेको खाता नम्बर बाहेक म्याग्दीमा व्यक्तिगत तथा संस्थागत रुपमा राहत संकलन अभियान सञ्चालन नगरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको क्रियाशिल राजनीतिक दल, सुरक्षा…

भोटेकोशी बाढी पिडितलाई वौद्ध युवा क्लवको सहयोग

बेनी, १५ भदौ । भोटेकोशी नदीमा आएको बाढी पिडितहरुको लागि म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा रहेको वौद्ध युवा क्लवले आर्थिक सहयोग गरेको छ । विनासकारी बाढीबाट जनधनको क्षति ब्यहोरेका नागरिकहरुको सहयोगका लागि सरकारले गरेको आव्हान अनुसार…

गुर्जा समाज काठमाडौको बाढी पिडितलाई सहयोग

बेनी, ः गुर्जा समाज काठमाडौले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सहयोग गरेका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा घर भई पेशा, ब्यवसाय र रोजगारीको शिलशिलामा राजधानी काठमाडौमा बसोबास गर्ने…

गहना टल्काइदिने बाहनामा ठगी, दुई भारतीय पक्राउ

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–३ मुसुङमा गहना सफा गर्ने बाहनामा ठगी गर्ने दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । गहना टल्काउने बाहनामा रसायनको प्रयोग गरेर गहनाको तौल घटाएर ठगी गर्ने भारतको बिहार प्रदेशको पूर्वी च्पारन…

घुमाउनेताल–मौवाफाँट सडक कालोपत्रको तयारी

बेनी ः म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउनेताल–मौवाफाँट सडक कालोपत्रको तयारी भएको छ । रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा कालीगण्डकी कोरिडोरको घुमाउने ताल देखि पिप्ले हुदै…

पन्थोक र जुग्जामा केन्द्रिय लाइनको विद्युत सुविधा विस्तार

म्याग्दी, ः म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानको पन्थोक र जुग्जामा केन्द्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तार भएको छ । नेपाल विद्युत प्राधिकरणको उज्यालो म्याग्दी कार्यक्रम मार्फत पन्थोक र जुग्जामा केन्द्रिय लाइनको विद्युत…

फेदीमा ढुंगा खसेर एक घाइते, दुई घरमा क्षति, बस्ति खाली बनाइयो

म्याग्दी, ः म्याग्दीको मालिका गाउँपालिका–५ फेदीमा शनिबार साँझ पाखोबाट ढुंगा खसेर एक जना घाइते र दुई घरमा क्षति पुगेको छ । बस्तिमाथीबाट खसेको ढुंगाले रामबहादुर घर्ती र चनमाया श्रेष्ठको घरमा क्षति पुगेको हो । चनमायाको घरमा बस्ने शिव…