भोटेकोशी बाढी पिडितलाई म्याग्दीका तीन पालिकाको रु. दुई÷दुई लाख सहयोग

बेनी, ः भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा म्याग्दीका तीन वटा स्थानीय तहहरुले रु. छ लाख सहयोग गरेका छन् । धवलागिरी, अन्नपूर्ण र रघुगंगा गाउँपालिकाले कोषमा रु.…

मंगलाको पूर्णगाउँमा स्वास्थ्य इकाई

बेनी, म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ । वडा स्तरको स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने पूर्णगाउँका बासिन्दाहरुलाई गाउँमै सहज रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने…

गुर्जा, मल्कवाङ र मलम्पारका छन्त्याल महिलाहरुद्धारा बाढी पिडितलाई सहयोग

पोखरा ः म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरुले तिज पर्वको अवसरमा दरखाने उद्देश्यले संकलन गरेको रकम भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सहयोग गरेका छन् । धवलागिरी गाउँपालिका–१ गुर्जा र वडा…

जगन्नाथ मेलामा गहना चोरी गर्ने पाँच जना पक्राउ

ःबेनी, म्याग्दीमा गहना चोरी गर्ने बारा र पर्साका पाँच जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । बाराको बारगढी गाउँपालिका–३ खोपयाका १९ वर्षीय आकाश राय, पर्साको विरगञ्ज महानगरपालिका–२० का हरपतगंगका १९ वर्षीय लाल बाबु राय, २६ वर्षीय प्रमोद…

म्याग्दीका निर्माण व्यवसायी प्रदिप सापकोटालाई डोलीडारको सम्मान

बेनी, । म्याग्दीका निर्माण ब्यवसायी प्रदिप सापकोटालाई स्थानीय पूर्वाधार विकास विभागले सोमबार काठमाडौमा सम्मान गरेको छ । विभागको २८ औ स्थापना दिवसको अवसरमा विभाग अन्र्तगत स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, पोखराबाट सञ्चालित मुना–दर…

राहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न

बेनी ः म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ ।नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रर्वद्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको…

दुखुखोला सडक पुल जोखिममा

बेनी, ः म्याग्दीको बेनी–दरवाङ सडक अन्र्तगत मंगला गाउँपालिका–२ र मालिका गाउँपालिका–६ को सिमानामा रहेको दुखुखोलाको कटानका कारण मोटरेबल पुल जोखिममा परेको छ । दुखुखोलामा आएको बाढीले पुलको संरचना भन्दा मुनीबाट बग्न थालेपछि भासिने जोखिम बढेको…

म्याग्दीमा प्रदेश सरकार मार्फत चार किलोमिटर पदमार्ग निर्माण

बेनी ः एकिकृत सेवा कार्यालय म्याग्दी मार्फत आर्थिक वर्ष २०८२÷८३ मा सञ्चालन भएका योजना मार्फत चार दशमलब १९ किलोमिटर पदमार्ग निर्माण भएको छ । गत वर्ष कार्यालयले सञ्चालन गरेका पर्यटन पूर्वाधार निर्माणसम्बन्धी २४ वटा योजनाका लागि रु. एक…

प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमण : स्थलगत रिपोर्टिङ

प्रधानमन्त्री बालेन्द्र शाह पारिवारिक र निजी भ्रमणको शिलशिलामा शनिबार मुस्ताङ पुग्नुभएको छ । उहाँले शनिबार साझनै मुक्तिनाथ मन्दिरको दर्शन र पुजाआजा गर्नुभएको छ । काठमाडौदेखि स्थलमार्ग भएर शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–६…

म्याग्दीमा सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

बेनी ः म्याग्दीको मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको बिहार प्रदेशको खगरिया मुख्य दकधर बहुअराका २९ वर्षीय बिक्रम कुमार, ३२ वर्षीय संजीत कुमार, ३५ वर्षीय राजकुमार…