मृत्युको मुखमा पुगेकी सुत्केरीको ज्यान जोगियो

बेनी । माघ २९ गते बिहिबार राती ९.२९ मा सुत्केरी भएकी म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङकी मनकुमारी बिश्वकर्माको समयमै साल निस्किएन् । चिकित्सकका अनुसार सामान्यतया बच्चा जन्मिएको १० देखि ३० मिनेटभित्र निस्कनुपर्छ । साल अड्कीनुका

दोस्रो चरणको कोरोना विरुद्धको खोप लगाउन सुरु

बेनी । म्याग्दीमा आइतबार देखि दोस्रो चरणको कोरोना (भाइरस) बिरुद्धको कोभिशिल्ड खोप लगाउन सुरु गरिएको छ । यसअघि कोरोना रोकथाममा अग्रपंतिमा खटिएका स्वास्थ्यकर्मीहरुलाई खोप लगाइसकिएको छ । जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, बैंक, बित्तिय

जन्मदिनको अवसरमा शान्ति कोषलाई सहयोग

बेनी । म्याग्दीका एक जना स्वास्थ्यकर्मीले जन्म दिनको अवसरमा परोपकारी संस्था ओमकुमारी शान्ति कोषले गरिब तथा विपन्नको उपचारमा सघाउने उद्देश्यले स्थापना गरेको अक्षयकोषलाई सहयोग गर्नुभएको छ । बेनी अस्पतालको इमरजेन्सी बिभागको प्रमुखको रुपमा

निवर्तमान सांसदका सहयोगीले साथ छोडेपछि म्याग्दीको ओली समूहमा रुवाबासी

बेनी । बिघटित प्रतिनिधीसभाका सदस्य भुपेन्द्रबहादुर थापा र पुर्व मन्त्री थममाया थापाको निजी सचिवालयमा रहेर काम गरेका नेताहरु सहित नेकपाको म्याग्दी–काठमाडौ सम्पर्क मञ्चका पुर्व अध्यक्षहरुले उनिहरुको साथ छोडेका छन् । ओली समूहका स्थायी

नेकपाको दुई समूहले फरक-फरक कार्यक्रम गरेर जनयुद्ध दिवस मनाए

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई वटै समूहले शनिबार बेनीमा फरक–कार्यक्रम गरेर २६ औ जनयुद्ध दिवस मनाएका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहले बिहान जिल्ला प्रशासन कार्यालय अगाडीको गोर्खा भूपु सैनिक सहकारीको सभाहलमा र

मन्त्रीका पिएले अनुदान लिएर खोलेको मासु पसल बन्द हुदाँ किसानको लाखौ डुब्यो (भिडियो…

बेनी । गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्री नरदेवी पुनका स्वकीय सचिव (पिए) प्रकाश पौडेलले २०७५ माघमा बेनीको गणेशटोलमा म्याग्दी–कोरला मासु पसल खोल्नुभयो । प्रदेश सरकार अन्तरगतकै भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीबाट

मराङको बान्चनमा पहिलो पटक पाइपबाट खानेपानी पुग्यो

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको बान्चनमा पहिलो पटक पाइपबाट खानेपानी सुबिधा पुगेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा गेरवाङको मुहानबाट पाइप मार्फत खानेपानी ल्याइएको हो । यसअघि त्यहाँका बासिन्दाहरु खानेपानीका लागि आधा घण्टा

मलगाउँका तिलिजा दिदिबहिनीलाई लायन्सको सहयोग

बेनी । पर्वतको जलजला गाउँपालिका–१ मलगाउँका स्वर्गीय ख्यामबहादुर तिलिजाका छोरीहरुलाई लायन्स क्लव अफ बेनी मल्लाजले शैक्षिक सामग्री र आर्थिक सहयोग गरेको छ । गत असोज १७ गते मुडाले किचेर ज्यान गुमाएका तिलिजाका तीन जना छोरीहरुको एक वर्षको

भागिरथीको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बेनीमा प्रर्दशन

बेनी । बैतडीकी १७ वर्षीया भागिरथी भट्टको बलात्कार र हत्यामा संलग्नको पहिचान र कारबाहीको माग गर्दै बिहिबार बेनीमा महिला संघ संगठनहरुले बिरोध प्रर्दशन गरेका छन् । विभिन्न राजनीतिक दल सम्बद्ध महिला संगठन सहित दश भन्दा बढी संघ संस्थाहरुले

म्याग्दीका पत्रकार बानिया पुरस्कृत

बेनी, । नेपाल टेलिभिजनका म्याग्दी संवाददाता प्रताप बानियालाई बिहिबार “मिडिया सोसाइटी अवाड{–२०७७” प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीका चौथो वाषि{क साधारणसभाको अवसरमा बेनीमा आयोजित समारोहमा रु. सात हजार १५० नगद सहित बानियालाई