म्याग्दीका पत्रकार बानिया पुरस्कृत

Sinchai Khanipani notice

बेनी, । नेपाल टेलिभिजनका म्याग्दी संवाददाता प्रताप बानियालाई बिहिबार “मिडिया सोसाइटी अवाड{–२०७७” प्रदान गरिएको छ ।

म्याग्दी मिडिया सोसाइटीका चौथो वाषि{क साधारणसभाको अवसरमा बेनीमा आयोजित समारोहमा रु. सात हजार १५० नगद सहित बानियालाई पुरस्कृत गरिएको हो ।

संस्थाका अध्यक्ष कमल खत्री र जेष्ठ सदस्य तथा नागरिक समाज म्याग्दीका संयोजक सुदे{शनकुमार श्रेष्ठले बानियालाई नगद, सम्मानपत्र प्रदान र दोसल्ला ओढाउनुभएको थियो ।

Shreekrishna hardwear in news

बेनीबाट प्रकाशन हुने रुप्से दैनिक पत्रिकाका सह–सम्पादक बानिया, नेपाल टेलिभिजन, नेपाल समाचारपत्र दैनिक, उज्यालो ९० नेटवक{, धौलागिरी टेलिभिजन लगायतका सञ्चार माध्यममा आवद्ध हुनुहुन्छ ।

Bhautik ministry notice about road

वि.स. २०७४ मा म्याग्दीबाट सञ्चालित सञ्चार माध्यमका सञ्चालकहरु आवद्ध सोसाइटीले वि.स. २०७५ देखि वष{मा एक जना पत्रकारलाई पुरस्कृत गदै{ आएको सचिब अमित विश्वकमा{ले जानकारी दिनुभयो ।

रु. दुई लाखको अक्षयकोषको ब्याजबाट जिल्लामा दश वष{देखि काम गरेका एक जना संस्थाका सदस्य पत्रकारलाई पुरस्कृत गने{ मापदण्ड बनाएको छ । सो पुरस्कारबाट यसअघि ठाकुरप्रसाद आचाय{ र अमित विश्वकमा{ सम्मानित भइसक्नुभएको छ । प्रत्येक बष{ दश प्रतिशतका दरले पुरस्कारको राशी बढाउने गरिएको छ ।

साधारणसभामा नागरिक समाजका संयोजक समेत रहनुभएका जेष्ठ सदस्य श्रेष्ठले संकटमा परेका जिल्लाका सञ्चार माध्यमको संरक्षण र प्रव{द्धन तथा पत्रकारिताको बिकासमा सोसाइटीले महत्वपूण{ भूमिका निवा{ह गरेको बताउनुभयो ।

सोसाइटीले स्थानीय तह र जिल्लाका काया{लयले सञ्चार माध्यमलाई बिनियोजन गरेका बजेट स्थानीय सञ्चार माध्यम माफ{त परिचालन, साव{जनिक सुनुवाई, वृत्तचित्र निमा{ण र पत्रकारिता तालिम सञ्चालन गदै{ आएको छ ।

कोरोना रोकथामका लागि गरिएको लकडाउनका समयमा पत्रकारहरुको ब्यवहारिक समस्या समाधानमा सहजिकरणका साथै सञ्चार संस्थाहरुलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको थियो । संस्थाका सदस्यहरुलाई स्वास्थ्य बिमाको ब्यवस्था गरेको छ । साधारणसभाले सचिव अमित बिश्वकमा{को प्रगति र कोषाध्यक्ष ठाकुरप्रसाद आचाय{को आथि{क प्रतिवेदनका साथै आगामी काय{योजना पारित गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...