मेयर श्रेष्ठद्धारा बिरामी बोक्नका लागि निजी गाडी नगरपालिकालाई प्रदान

बेनी । कोरोना संक्रमितको यातायात सुबिधाका लागि बेनी नगरपालिकाका नगर प्रमुख हरिकुमार श्रेष्ठले दुई वटा निजी गाडी उपलब्ध गराउनुभएको छ । नगरक्षेत्रमा बढ्दो कोरोना संक्रमणको कारण विरामीहरुलाई अस्पताल सम्म लैजानको लागि यातायातको असुविधा नहोस

प्रहरीले बेनीमा अक्सिजन सिलिण्डर संकलन गरेर अस्पताललाई बुझायो

बेनी । म्याग्दीमा कोरोना (भाइरस)का संक्रमितको उपचारमा अभाव देखिएको अक्सिजन सिलिण्डर संकलन गर्न थालिएको छ । जिल्ला प्रहरी कार्यालयले बिहिबार बेनी बजारका विभिन्न ठाउँबाट २२ वटा अक्सिजन सिलिण्डर संकलन गरेर बेनी अस्पताललाई उपलब्ध गराएको छ ।

प्रवासी काउलेगौडाबासीद्धारा स्वास्थ्य सुरक्षा सामग्री

बेनी । प्रवासमा पुगेका बेनी नगरपालिका–९ काउलेगौडाबासीहरुले जन्मथलोमा रहेकाहरुलाई कोरोना भाइरसको महामारीबाट जोगाउन स्वास्थ्य सुरक्षाका सामग्री पठाएका छन् । १५८ घरधुरीलाई प्रतिघर ५० पिस मास्क, एक वटा साबुन उपलब्ध गराएका प्रवासीहरुले

मिस्ट्रीखोला बिद्युत उत्पादनको अन्तिम तयारीमा

नारच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको मिस्ट्रीखोला जलबिद्युत आयोजनाले बिद्युत उत्पादनको अन्तिम तयारी गरेको छ । माउन्टेन इनर्जी नेपालले निर्माण गरेको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोलाले परिक्षण उत्पादनको

गरिवी निवारणमा जलविद्युत आयोजनाको भूमिका

रामकुमार खड्का जलविद्युतको विकास समग्र राष्ट्र र जनताको हितमा छ भन्ने विषयमा यो साक्षात्कार प्रष्ट छ । ग्रामिण गरिवी न्युनिकरणको लागि जलविद्युतको विकास आबश्यक छ भन्ने कुरामा विश्वास गर्दछ । रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्रको विकास,

मुस्ताङमा पनि निषेधाज्ञा

जोमसोम । तिब्र रुपमा फैलिएको कोरोना (भाइरस)को संक्रमण नियन्त्रण र रोकथामका लागि मुस्ताङ जिल्लामा पनि बिहिबारदेखि निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले बुधबार साँझ एक बिज्ञप्ति जारी गरेर २०७८ बैशाख ३० गते राती १२

रघुगंगाका कोरोना संक्रमित विरामीको उपचारमा १ लाख १३ हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग…

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाका कोरोना संक्रमितको उपचारका लागि रु १ लाख १३ हजार बराबरको औषधी र स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भई हाल काठमाण्डौमा रहनुभएका समाजसेवीहरु शिब केसी, किशोर हमाल

जलजलाबासीको सहयोगमा सिर्जनशिल युवा समूह

बेनी । पर्वतको जलजलामा तिब्र रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणका साथै निषेधाज्ञाको समयमा स्थानीयको आपतबिपत्मा सघाउन युवाहरु जुटेका छन् ।जलजलाका ९ वटै वडाका युवाहरुले जलजला क्रियटिभ युथ ग्रुप मार्फत निषेधाज्ञाको अवस्थामा

बेनीका जनप्रतिनिधीको आधा महिनाको सुबिधा कोरोना नियन्त्रणमा

बेनी । म्याग्दीको बेनी नगरपालिकाका जनप्रतिनिधीहरुले आधा महिनाको तलब कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने उपकरण खरिद गर्न उपलब्ध गराउने भएका छन् । नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको क्युआरटी (द्रुत प्रतिकार्य टोली)को

म्याग्दीमा ४१ जनामा कोरोना पुष्टि, तीन जनाको मृत्यु

बेनी । म्याग्दी जिल्लामा पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पोखरा स्थित प्रयोगशालामा गरिएको परिक्षणका क्रममा उनिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका