निशूल्क आँखा परिक्षण शिविर लिएर म्याग्दीका लायन्सकर्मी गाउँ गाउँमा

गंगा पुनभुरुङ्ग–तातोपानी, अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग–तातोपानी र रघुगंगा गाउँपालिकाको भगवतिमा शुक्रबार निशूल्क आँखा परिक्षण शिविर सम्पन्न भएको छ । दुवै ठाउँमा भएको शिविरबाट ४५१ जनाले सेवा लिएका छन् । भुरुङ्ग तातोपानीमा लायन्स क्लव अफ

बिरुवा बेच्ने बाहनामा कृषकलाई ठगी

साजन परियारधाइरीङ, ५ चैत । पर्वतको जलजला गाउँपालिकाका कृषकहरुलाई बिरुवा बेच्ने बाहनामा एक कम्पनीले ठगी गरेको छ । चितवनको भरतपुरमा कार्यालय रहेको धनलक्ष्मी बायो टेक्नोलोजी प्रा.लीका प्रतिनिधिहरुले बिरुवा उपलब्ध गराउने बाहनामा कृषकहरुबाट

बेनीमा लोक सांस्कृतिक उत्सव हुने

बेनी । बेनीमा नव वर्ष २०७८ को अवसरमा प्रथम लोक सांस्कृतिक उत्सव हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति म्याग्दीले बैशाख १ देखि ३ गतेसम्म बेनीको खुल्ला मञ्चमा उत्सव गर्न लागेको हो । लोक संस्कृतिको

अन्नपूर्णका सुत्केरीलाई उपाध्यक्षको कोशेली

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सुत्केरीलाई पोषिला खानेकुरा र न्यानो कपडा बितरण गर्न सुरु गरेको छ । उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रम अन्तरगत गत साउन महिना यता सुत्केरी भएकाहरुलाई कोशेली दिन थालिएको हो । गाउँपालिकाको महिला

म्याग्दीमा सात हजार जेष्ठ नागरिकलाई कोरोना बिरुद्धको खोप लगाइयो

बेनी । म्याग्दीका सात हजार जना भन्दा बढी जेष्ठ नागरिकलाई कोरोना (भाइरस) विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले हालसम्म सात हजार ४० जना जेष्ठ नागरिकलाई कोरोना (भाइरस) बिरुद्धको (कोभिशिल्ड) खोप लगाइएको जनाएको छ ।

मंगलामा हजार दिनका आमासँग उपाध्यक्ष कार्यक्रम

बरंजा । म्याग्दीको मंगला गाउँपालिकाले महिलाको पोषण सुधारका लागि हजार दिनका आमासँगै उपाध्यक्ष कार्यक्रम सुरु गरेको छ । गर्भवति, सुत्केरी, दुई वर्षसम्मका बच्चा र आमाको पोषण, सरसफाई र स्वास्थ्य सुधारका लागि सचेतना फैलाउन कार्यक्रम सुरु

दोवामा खानेपानी आयोजना

दोवा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा एक घर एक धारा सहितको खानेपानी आयोजना सञ्चालन भएको छ । घरघरमै धारा जोडेर खानेपानी बितरण गर्ने लक्ष्य सहित आयोजना निर्माण भएपछि स्थानीयबासी उत्साहित भएका छन् । खानेपानी, जलस्रोत तथा सिचाई

जिसस प्रमुखद्धारा दानाको योजना अनुगमन

गंगा पुनदाना, । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसी नेतृत्वको टोलीले बुधबार अन्नपूर्ण गाउँपालिका–३ दानाका विभिन्न ठाउँमा सञ्चालित बिकास आयोजनाहरुको अनुगमन गर्नुभएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत ज्ञानप्रकाश

पोखरेबगर–चित्रे सडकमा ठेकेदारको बदमासी

बेनी । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार–खिवाङ–शिख–फलाते हुदै चित्रे जोड्ने सडक निर्माणमा ठेकेदारले बदमासी गर्न थालेका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइद्धारा सञ्चालित आयोजनाको सडक

नवआगन्तुक प्रजिअ र पत्रकारहरुबीच छलफल

बेनी । म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले पत्रकारहरुसँग अन्तरक्रिया गर्नुभएको छ । सेवा प्रवाह, शान्ति सुरक्षा, बिकास निर्माण लगायत बिषयसँग सम्बन्धित समस्याको पहिचान र समाधानका उपायका बिषयमा पत्रकार महासंघ