बेनीमा बिप्लप नेकपाको पार्टी कार्यालय सञ्चालन

बेनी । सरकारले प्रतिबन्ध फुकुवा गरेपछि नेत्रबिक्रम चन्द् (विप्लप) नेतृत्वको नेकपाले म्याग्दीको बेनी स्थित पार्टीको सम्पर्क कार्यालय पुनसञ्चालनमा ल्याएको छ । नेकपाका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इञ्चार्ज धु्रब घिमिरे (बिप्लप)ले

स्वाँतखोलाको पुलको पहुँचमार्ग पहिरोले बगायो

शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख स्थित स्वाँतखोलामा निर्माण भएको मोटरेबल पुलको पहुँचमार्ग पहिरोले बगाएको छ । करिब डेढ सय मिटर सडक पहिरोले बगाएपछि सवा दुई करोड रुपैयाँ भन्दा बढी खर्चेर दुई वर्षअघि निर्माण भएको आर्क प्रबिधीको

पहिरोले थुनिएको गुर्जाखोला ओभरफलो भएर बग्न थाल्यो

बेनी । पहिरोले थुनिएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ स्थित गुर्जा खोला तलाउ भरिएर प्राकृतिक रुपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला राती देखि ओभरफलो भएर बग्न थालेको

पहिरोले म्याग्दीको गुर्जा खोला थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ स्थित गुर्जा खोला थुनिएको छ ।गुर्जाको खास्का भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा खोला थुनिएको हो । गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले पहिरोले खोला थुनिएर तलाउ बनेको छ । “तलाउ

म्याग्दीमा संघको ६१ र प्रदेशको ८८ प्रतिशत बजेट खर्च

बेनी । म्याग्दी जिल्लामा गत आर्थिक वर्ष २०७७÷७८ मा संघीय सरकारको ६१ र प्रदेशको ८८ प्रतिशत पुजिगत बजेट खर्च भएको छ । पुजिगत शिर्षकमा दई वटै सरकारका निकायको एक अरब ५२ करोड ६६ लाख ९८ हजार ४४३ रुपैयाँ बजेट बिनियोजन भएकोमा समग्रमा करिब दुई

काभ्रेभिरबाट खसेको ढुुङ्गाले लागेर मोटरसाइकल चालक घाइते

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा शुक्रबार भिरबाट खसेको ढुङ्गाले लागेर मोटरसाइकल चालक घाइते भएका छन् । दाना देखि मुस्ताङको घाँसा जाँदै गरेको लु ३४ प ५०८ नम्बरको मोटरसाइकलमा सवार रोल्पाको सुनछहरी गाउँपालिका–३ का २८ वर्षीय

गुर्जामा उच्च घनत्वको स्याउ खेती

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर १ गुर्जामा जिल्लामै पहिलो पटक स्याउको ब्यवसायिक खेती भएको छ । गुर्जाको हिमाली कृषि सहकारी संस्थाले गाउँपालिका र कृषि ज्ञान केन्द्र म्याग्दीको आर्थिक तथा प्राबिधिक सहयोगमा उच्च घनत्वको

वीपी स्मृति दिवसमा राहत वितरण

बेनी । नेपाली कांग्रेस म्याग्दीले बुधबार ३९ औं वीपी स्मृति दिवस मनाएको छ । नेपाली कांग्रेसका संस्थापक नेता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाएको हो । पार्टी

मुन्द्रा चढाउने डाडा जोड्ने पदमार्ग निर्माण

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ स्थित पर्यटकीय स्थल मुन्द्रा चढाउने डाडा उक्लने पदमार्ग निर्माण भएको छ । मुन्द्रा चढाउने डाडाको पर्यटन बिकासका लागि अन्नपूर्ण गाउँपालिकाले पदमार्ग निर्माण गरेको हो । भुरुङ्ग–तातोपानीमा आउने

बेनीको सिसीटिभी बिग्रीए

बेनी, । म्याग्दी सदरमुकाम बेनी बजारमा जडान गरिएका अधिकांश सिसिटिभी क्यामेरा बिग्रिएका छन् । नियमित मर्मत अभावमा सिसिटिभी क्यामेराले काम गर्न छोडेको हो । बजारका २० भन्दा बढी ठाउँमा राखिएको सिटिटिभी क्यामेराको कन्ट्रोल रुम जिल्ला प्रहरी